झापा । झापा ५ मा ६५ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार ६५ प्रतिशत मत खसेको छ । ५ का निर्वाचन अधिकृत विदुर कार्कीले दिएको जानकारीअनुसार ६५ प्रतिशत मतदान भएको छ । यो क्षेत्रमा एक लाख ६३ हजार ३७९ मतदाता थिए । झापा ५ यस...
काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत आज भएको मतदानका लागि निर्धारित समय सकिएको छ। बिहान ७ बजेदेखि देशैभरि भएको मतदानका लागि निर्धारित समय सकिएको हो। मतदानका लागि साँझ ५ बजेसम्मको समय निर्धारण गरिएको थियो। सो समयभित्र मतदान स्थलमा प्रवेश गर्नेहरूले भने मतदान गर्न पाउने छन्। लाइनमा रहेका मतदाताहरूले मतदान गरिसकेपछि...
काठमाडौं । निर्वाचन आयोगका अनुसार ९० लाख ५० हजार मतदान भएको छ। दिउँसो साढे ४ बजेसम्ममा ९० लाख ५० हजार मत खसेको हो। अहिले पनि देशभर मतदान भइरहेको छ। देशभर एक करोड ८९ लाख ३ हजार ६८९ मतदाता छन्। तर आयोगले तोकेको समय सकिनु आधा घण्टा अघिसम्म पनि ५० प्रतिशत...