काठमाडौं, पुस १३- उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को नवौँ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनबाट अध्यक्षमा युवराज शर्मा विजयी भएका छन् । काठमाडौंमा सम्पन्न निर्वाचनमा शर्माले १६० मत प्राप्त गर्दै अध्यक्ष पदमा विजयी भएका हुन्। अध्यक्ष पदका अर्का उम्मेदवार लोकबहादुर भण्डारीले १०६ मत प्राप्त गरेका...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले निर्वाचनअघि नै ‘राजा’, राजनीतिक दल र युवापुस्तालगायत सरोकारवाला सबैबीच नयाँ समझदारी गरिनुपर्नेमा जोड दिएका छन् । आज झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा उनले यस्तो आह्वान गरेका हुन् । उनले वर्तमान व्यवस्थाले देश माथि जान नसक्ने जिकिर गरे । देश जोगाउन ‘राजा, राजनीतिक...
काठमाडौं । ऊर्जामन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) पुनः छलफलमा जुटेका छन् । आज बेलुका काठमाडौंको बालुवाटारस्थित एक घरमा उनीहरू वार्तामा बसेका बालेननिकट स्रोतले जानकारी दिएको छ । शनिबार बिहानै पनि उनीहरूबीच भेटवार्ता भएको थियो । उनीहरूले पार्टी एकता, सहकार्य वा...