काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी ललितपुर ३ की उम्मेदवार तोसिमा कार्की प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी छन् । उनले ४३ हजार ९६ मत ल्याइन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठले ९ हजार ४५ मत ल्याए। नेकपाका राजकाजी महर्जनले ६०२२ मत ल्याए । त्यस्तै नेकपा एमालेका सन्दन थापा मगरले ३२९७...
काठमाडौं । जुम्लामा राप्रपा उम्मेदवार ज्ञान बहादुर शाही (ज्ञानेन्द्र) विजयी भएका छन् । शाहीले १४ हजार ८१६ मत प्राप्त गर्दै जुम्लाबाट दोस्रोपटक निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपाका नरेश भण्डारीले जम्मा ११हजार ६३६ मत प्राप्त गर्दा शाहीले ३ हजार १८१ फराकिलो मतान्तरले भण्डारीलाई पछि पारे । राप्रपाको यो...
डोटी । डोटीमा नेपाली कांग्रेसका भरतबहादुर खड्का निर्वाचित भएका छन्। फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनको आज आएको अन्तिम मतपरिणामअनुसार कांग्रेस उम्मेदवार खड्का १४ हजार ८ सय ९७ मतसहित विजयी भएका निर्वाचन आयोगले जनाएको छ। यहाँ नेकपा एमालेका उम्मेदवार दीपकबहादुर धामीले १४ हजार एक सय १० मत ल्याएका छन्।...