Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

संघीयता र गणतन्त्र खारेजको माग राख्ने अम्बरबहादुर विष्टले लिए शपथ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० पुष, २४ गते


Advertisement

विराटनगर, पुस २४- संघीयता र गणतन्त्र खारेजको माग राख्ने अम्बरबहादुर विष्टले कोशी प्रदेश सभामुखको शपथ लिएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद विष्ट मंगलबार सभामुख निर्वाचित भएका थिए। नवनिर्वाचित सभामुख विष्टलाई प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनियताको शपथ गराएका हुन्।

सभामुखको शपथग्रहण समारोहमा मुख्यमन्त्री केदार कार्की, उपसभामुख सृजना दनुवारलगायत उपस्थित थिए।


प्रतिकृया दिनुहोस्