काठमाडौं । सरकारले पूर्व गृहमन्त्री सुधन गुरुङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानविन गर्न समिति गठन गरेको छ। मन्त्रिपरिषद्को २८ गते बसेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्यूतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधीवक्ता अच्युतमणी नेउपाने सदस्य रहने गरी समिति गठन गर्ने निर्णय गरेको...
२९ बैशाख, धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बैरेनीमा दुईवटा बस आसपमा ठोक्किँदा १२ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । काठमाडौंबाट पोखरा र वीरगञ्जका लागि छ्टेका बस गएराति आपसमा ठोक्किएका हुन् । घाइतेलाई प्रहरीले राति नै उद्धार गरी अस्पताल पठाएको थियो ।...
काठमाडौं । स्वतन्त्र सांसद महावीर पुनले सरकारको नीति तथा कार्यक्रमले विज्ञान प्रविधि नसमेटेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन । संयुक्त संसद्मा राष्ट्रपति रामचन्द्र पौडेलले पेस गरेको सरकारको नीति तथा कार्यक्रमले नवप्रवर्तन तथा अनुसन्धानलाई नसमेटेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन् । उनीहरूलाई जनताले चिनुन् । र भावी चुनावहरूमा त्यस्ता नेताहरूलाई...