काठमाडौं। काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट (कुसोम) र काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका (केएमएम) बीच अनुसन्धान, सर्वेक्षण तथा तालिममार्फत नगर विकासमा योगदान पुर्याउने उद्देश्यसहित समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भएको छ। ललितपुरको बालकुमारीमा अवस्थित, सन् १९९३ मा स्थापना भएको अग्रणी व्यवस्थापन शिक्षण संस्था कुसोमसँग नगरपालिकाले बुधबार सम्झौता गरेको हो। समझदारीपत्रमा कुसोमका तर्फबाट...
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ। एमालेको केन्द्रीय निर्वाचन आयोगका सचिव डा कुन्साङ लामाले मतगणना सुरु भएको जानकारी दिए । काठमाडौँको भृकुटीमण्डपमा बुधबार बिहान ९:२० मा सुरु गरिएको मतदान साढे २१ घन्टापछि बिहीबार (आज) बिहान ७ बजेतिर सकिएको थियो। एमाले निर्वाचन आयोगका...
काठमाडौं । नेकपा (एमाले)को महाधिवेशनमा आज बिहानदेखि मतदान जारी छ । काठमाडौंको भृकुटीमण्डपमा बुधबार बिहान ९ः१५ बजेबाट मतदान सुरु भएको थियो । एमाले निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार, राति १० बजेसम्म १२८२ मत खसेको छ । रामलक्ष्मण भोटिङ मेसिनबाट मतदान भइरहेको छ । महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधिले मतदान...