काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै नेपाली भएर बाच्ने आधार दिन आग्रह गरेका छन् । विदेशी राष्ट्रहरूले लगातार हेप्ने गरेको सन्दर्भ उल्लेख गर्दै उनले आफूलाई मेयर हो भन्ने बिर्सिएर एक नेपालीको आधारमा बाँच्ने वातावरण बनाउन आग्रह गरेका हुन् । सामाजिक सञ्जालमा उनले लेखेका...
पोखरा । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ८४ को निर्वाचनमा कांग्रेस एमालेलाई गठबन्धन गर्न चुनौती दिएका छन् । आज पोखरामा आयोजित तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो चुनौती दिएका हुन् । जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले मात्र...
मोरङ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली जनताले लोकतन्त्रको विकल्प नखोजेको बताएका छन् । जनताले पटकपटक तानाशाह र निरंकुश शासन व्यवस्था अनुभूत गरिसकेकाले लोकतन्त्रको विकल्प आफूले कल्पनासमेत गर्न नसक्ने उनको भनाइ छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै थापाले राजसंस्थाको बहसमै आफूले भाग लिन नचाहेको उल्लेख गरे । उनले...