Hamro Sanchar

कागेश्वरी मनोहराले साउनमा उठायो २ करोड ६० लाख राजस्व, कुन वडाबाट कति ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० भदौ, ७ गते


Advertisement

काठमाडौं, चैत १- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना २ करोड ६० लाख ७ सय एक रुपैयाँ राजस्व संकलन गरेको छ । नगरपालिकाले चालु आवको साउन अन्तिमसम्म उक्त राजस्व संकलन गरेको हो ।

नगरपालिकाका अनुसार उक्त राजस्व ९ वटै वडाबाट संकलन भएको हो ।

कुन वडाबाट कति ?


प्रतिकृया दिनुहोस्