काठमाडौं, चैत १- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना २ करोड ६० लाख ७ सय एक रुपैयाँ राजस्व संकलन गरेको छ । नगरपालिकाले चालु आवको साउन अन्तिमसम्म उक्त राजस्व संकलन गरेको हो ।
नगरपालिकाका अनुसार उक्त राजस्व ९ वटै वडाबाट संकलन भएको हो ।
कुन वडाबाट कति ?