Skip

Hamro Sanchar

करेन्ट लागेर भक्तपुरमा एक जनाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० साउन, ६ गते


भक्तपुर, साउन ६- भक्तपुरको भक्तपुर नगरपालिका-८ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । च्यामासिंहस्थित निर्माणाधिन घरको भुई तलामा प्लम्बरको काम गर्ने क्रममा करेन्ट लागेर सूर्यबिनायक नगरपालिका-६ सूर्यबिनायक बस्ने ३० वर्षीय सरोज त्वयनाको शनिबार दिउँसो मृत्यु भएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको मध्यपुर अस्पतालमा उपचारमा क्रममा मृत्यु भएको हो ।


प्रतिकृया दिनुहोस्