Hamro Sanchar

बाटोमै बेहोस भएपछि घनश्याम भुसालको उपचार हुँदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ माघ, २० गते


Advertisement

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता घनश्याम भुसाल अस्पताल भर्ना भएका छन् । आज बिहान आफै गाडी चलाएर कार्यालय जादै गर्दा भुसाल बानेश्वरमा बेहोस भएको जनाइएको छ ।

बानेश्वरबाटै भुसाललाई सिभिल अस्पताल लगिएको थियो । अहिले उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।


प्रतिकृया दिनुहोस्