Hamro Sanchar

मौन अवधि उल्लंघन गर्दै दीपकले गरे नेताको व्यंग्य, के भने ?

प्रकाशित : २०७९ मंसिर, २ गते


Advertisement

काठमाडौँ, मंसिर २- प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार राति १२ बजेदेखि मौन अवधि अर्थात् स्थिर समय सुरु भएको छ । उक्त मौन अवधि मत गणना नसकिँदासम्म रहने छ ।

तर मौन अवधि सुरु भएपछि कलाकार दीपकराज गिरीले आफ्नो सामाजिक सञ्जालमार्फत नेताहरूलाई व्यंग्य गरेका छन् । उनले फेसबुकमा नयाँ नेताले चुनाव जितेको खण्डमा कम्तीमा २ वर्ष देशमा भ्रष्टाचार नहुने टिप्पणी गरेका हुन् ।


प्रतिकृया दिनुहोस्