आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ राजनीति

एमाले नेता कर्ण मल्ल बलात्कार  मुद्दामा  जेल चलान

April 23, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका नेकपा (एमाले)का नेता कर्णबहादुर मल्ललाई जेल चलान भएका छन्। जिल्ला अदालत, ललितपुरको आदेशपछि मल्ललाई जेल चलान गरिएको हो। उनलाई नख्खु कारागार पठाइएको जिल्ला प्रहरी परिसर, ललितपुरका प्रवक्ता एसपी गौतम...बाँकी

रवि लामिछाने विरुद्ध मुद्दाको सुनुवाइ स्थगित

April 23, 2026 | Posted by Pradip Nepali |  राजनीति
१० वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्धको मुद्दा संशोधनको निर्णय विरुद्ध परेको रिट निवदनको सुनुवाइ स्थगित भएको छ । महान्यायाधिवक्ता कार्यालयले सुनुवाइ स्थगित गर्न दिएको निवेदनका आधारमा आज तय भएको...बाँकी

संविधान संशोधन बहसपत्र कार्यदलको बैठक आज

April 23, 2026 | Posted by Pradip Nepali |  राजनीति
१० वैशाख, काठमाडौं । प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाह संयोजकत्वको ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को दोस्रो बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा...बाँकी

प्रधानमन्त्री बालेनले किन बोलाए मन्त्रिपरिषद् बैठक ?

April 23, 2026 | Posted by Pradip Nepali |  राजनीति
१० बैशाख, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बिहीबार दिउँसो १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेगरि प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएका उनको सचिवालयले जनाएको छ। बैठकमा एजेण्डा भने सार्वजनिक...बाँकी

बालेन जनताको मन र सत्ताबाट गलत्तिएर विदा हुने दिन अब टाढा छैन : महेश बस्नेत

April 23, 2026 | Posted by Pradip Nepali |  राजनीति
१० बैशाख, काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन जनताको मन र सत्ताबाट बिदा हुने दिन टाढा नरहेको दाबी गरेका छन् । अतिक्रमित सुकुम्वासी बस्ती खाली गर्न उर्दी जारी गरेको भन्दै उनले सरकारप्रति...बाँकी

सम्पत्ति छानबिन आयोगले काम थाल्यो : भ्रष्टाचार र दण्डहीनता अन्त्य होला ?

April 22, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौँ । मुलुकमा व्याप्त भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने लक्ष्यका साथ सरकारले गठन गरेको ‘सम्पत्ति छानबिन आयोग’ ले आजदेखि औपचारिक रूपमा कार्य प्रारम्भ गरेको छ । २०८३ वैशाख २ गतेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश...बाँकी

राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान

April 22, 2026 | Posted by Pradip Nepali |  राजनीति
९ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद् बैठक आह्वान गरेका छन् । मंगलबारको मन्त्रिपरिषद् बैठकको सिफारिसमा वैशाख १७ गते बिहीबार दिउँसो २ बजेका लागि राष्ट्रपति पौडेलले दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् ।...बाँकी

व्यापारीद्वय दीपक भट्ट र सुलभ अग्रवाल सात दिन थुनामै रहने

April 22, 2026 | Posted by Pradip Nepali |  राजनीति
९ बैशाख, काठमाडौं । सम्पत्ति शुद्धीकरणको मुद्दामा हिरासतमा रहेका व्यापारीद्वय दीपक भट्ट र सुलभ अग्रवालको सात दिन म्याद थप भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले दुवैजनालाई थप सात दिन हिरासतमा राखेर...बाँकी

गृहमन्त्री गुरुङको राजीनामा प्रचण्डको प्रतिक्रिया : जे गर्नुभयो, राम्रो गर्नुभयो

April 22, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्री सुदन गुरुङ ले दिएको राजीनामालाई सकारात्मक रूपमा लिएका छन्। बुधबार पार्टी कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले गृहमन्त्री गुरुङको राजीनामाबारे संक्षिप्त प्रतिक्रिया दिँदै...बाँकी

गृह मन्त्रालय प्रधानमन्त्री शाहले आफूसँगै राख्ने

April 22, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले गृह मन्त्रालय तत्काललाई आफूसँगै राख्ने भएका छन्। आज सुधन गुरुङले गृहमन्त्रीबाट राजीनामा दिएका छन्। उनले भरखरै प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएको प्रधानमन्त्री शाहकी अनुसन्धान तथा प्रेस विज्ञ दिपा दाहालले बताइन्। ‘गृहमन्त्रीज्यूले भर्खरै...बाँकी