गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
April 22, 2026 | Posted by Pradip Nepali | राजनीति
९ बैशाख, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । गृहमन्त्री गुरुङले आज फेसबुकमा स्टाटस लेख्दै आजकै मितिदेखि लागु हुने गरी राजीनामा दिएको उल्लेख गरेका छन् ल। मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस्...बाँकी








