March 16, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । विशेष अदालतले भ्रष्टाचारको आरोप खेपिरहेका कांग्रेसका निवर्तमान सांसद सन्तोष चालिसेसँग ५ लाख रुपैयाँ धरौटी माग गरेको छ विशेष अदालतका अध्यक्ष नारायणप्रसाद पौडेल र सदस्य विदुर कोइरालाको इजलासले उनीसँग पाँच लाख धरौटी मागेको हो...बाँकी March 16, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
कैलाली । कैलालीको वन निर्देशनालयमा कार्यरत डिभिजनल वन अधिकृत कृष्णदत्त भट्टलाई प्रहरीले सोमबार (चैत २) पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहमाथि घुस मागेको आरोप लगाएका भट्टलाई जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले उद्योग,...बाँकी March 16, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले संसदीय राजनीतिबाट सन्न्यास लिने घोषणा गरेका छन्। उनले व्यक्तिगत इच्छाविपरीत संसदीय निर्वाचन लडेको र अब नलड्ने बताएका हुन्। राउत यसपटक सप्तरी–२ बाट प्रतिनिधिसभा सांसदका उम्मेदवार थिए। तर राष्ट्रिय...बाँकी March 16, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ। सर्वोच्च अदालतले आइतबार सुनुवाइ नसकिएपछि यो रिटलाई हेर्दाहेर्दैमा राखेको थियो। उक्त रिटमाथि आज...बाँकी March 16, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । कलाकार दिपराज गिरीले अहिलेको परिवर्तनको जस माओवादीले सञ्चालन गरेको जनयुद्धलाई जाने बताएका छन् । संसद्मा महिला, दलित र उत्पीडित वर्गको प्रतिनिधित्व बढ्नुको श्रेय तत्कालीन माओवादीलाई जाने बताएका हुन् । सामाजिक सञ्जालमा उनले लेखेका...बाँकी March 16, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । प्रधानमन्त्री शुसिला कार्कीले आफ्ना स्वकीय सचिवलाई सरकारी नियुक्ति दिएपछि यतिबेला चौतर्फि आलोचना भएको छ । यसैक्रममा पुर्व शिक्षामन्त्री तथा नवनिर्वाचित सांसद महावीर पुनले पनि प्रधानमन्त्रीको यो निर्णयको बिरोध जनाएका छन् । पुनले राष्ट्रिय...बाँकी March 15, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाका लागि समानुपातिकतर्फको नामावली निर्वाचन आयोगमा बुझाएको छ । विभिन्न क्लस्टरबाट ९ जनाको नाम आयोगमा बुझाएको नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ । छनोट सूचीमा खसआर्य समूहबाट...बाँकी March 15, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकतर्फका निर्वाचित उम्मेदवारको टुंगो लगाएर निर्वाचन आयोगमा पेश गरेको छ । १५ जना महिला र ५ पुरुषको सूची निर्वाचन आयोगलाई पेश गर्ने निर्णय गरिएको कार्यसम्पादनको बैठकपछि प्रवक्ता देवराज चालिसेले जानकारी गराएका...बाँकी March 15, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । सरकारले भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनबारे विस्तृत विवरण भोलि सार्वजनिक हुने बताएको छ आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीका क्रममा गृहमन्त्री समेत रहेका सरकारका प्रवक्ता ओमप्रकाश...बाँकी March 15, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । सर्वोच्च अदालतले रास्वपाका धनुषा क्षेत्र नं १ का उम्मेदवार किशोरी साह कमलको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। आइतबार न्यायाधीश विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले किशोरी साह कमलले निर्वाचन...बाँकी