Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

देउवाले विशेष महाधिवेशनको निम्तो अस्वीकार गरे

January 10, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं  । कांग्रेस सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनको निम्तो अस्वीकार गरेका छन् विशेष महाधिवेशनमा सहभागिताका लागि पत्र बोकेर पुगेका रामपल्टन साह र मोती भण्डारीलाई देउवाका स्वकीय सचिवले नै फर्काइदिएका छन् । पत्र पनि बुझ्न नमानेको...बाँकी

कुलमान बने उज्यालो नेपाल पार्टीको अध्यक्ष

January 10, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । उज्यालो नेपाल पार्टीले अध्यक्षमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । पार्टी प्रवक्ता डा।राजु थापाले नियुक्त भएको औपचारिक घोषणा गरिने जानकारी गराए । रास्वपा नेपालसँग एकता भाँडिएसँगै उनेपाले अध्यक्ष कुलमानलाई नियुक्त गरेको हो ।...बाँकी

रास्वपाले बोलायो सचिवालयकाे आकस्मिक बैठक, कुलमानसंग सहकार्यको सम्भावना सकियो

January 10, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
‎काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालयको आकस्मिक बैठक बोलाएको छ। उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले सहकार्यको सम्भावना सकियो भनेपछि रास्वपायले यसबारे छलफल गर्न आकस्मिक बैकठ बोलाएको हो। पार्टी प्रवक्ता मनीष झाका अनुसार आजै...बाँकी

पपुलिष्ट र पथ भ्रष्ट तत्त्वबाट जनतालाई भ्रममुक्त गर्नैपर्छ : केपी ओली

January 10, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको गत मङ्सिर २७– पुस ३ मा सम्पन्न पार्टीको ११ औँ महाधिवेशन नेकपा (एमाले) को आन्तरिक विषय मात्र नभएर त्यसले समग्र राष्ट्रिय राजनीतिलाई नै सकारात्मक रूपले प्रभावित गरेको...बाँकी

पत्रकार सम्मेलन गर्दै चन्द्र भण्डारीले भने : पार्टी फुट्न दिँदैनौं

January 10, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टी विभाजन हुन नदिने बताएका छन् । आज शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भण्डारीले आफूहरू पार्टी विभाजन रोक्न तयार रहेको बताएका हुन् । ‘कांग्रेस फुट्छ कि भन्नेछ ।...बाँकी

कांग्रेसले तीन दिन झन्डा आधा झुकाउने, आइतबार सबै कार्यालय बन्द गर्ने

January 10, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसले वरिष्ठ पत्रकार एवं पूर्वमन्त्री होमनाथ दाहालको निधनमा शोक प्रस्ताव पारित गरेको छ। आज बिहान बसेको केन्द्रीय समितिको बैठकले दाहालको निधनमा शोक प्रस्ताव पारित गरेको हो। प्रस्तावअनुसार आजदेखि तीन दिनसम्म पार्टीको झन्डा...बाँकी

कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित

January 10, 2026 | Posted by Pradip Nepali |  राजनीति, समाचार
काठमाडौँ । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको शनिबार (आज) हुने पदयात्रा लगायतका कार्यक्रम स्थगित गरिएको छ । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य होमनाथ दाहालको सम्मानमा पदयात्रा लगायतका कार्यक्रम स्थगित गरिएको हो। शनिबार दोश्रो विशेष महाधिवेशन...बाँकी

चन्द्र र शर्माले पत्रकार सम्मेलन गर्दै, विशेष महाधिवेशनबारे धारणा सार्वजनिक गर्ने

January 10, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबारे नेताहरू चन्द्र भण्डारी र सुनिल शर्माले संयुक्त रूपमा आफ्नो धारणा सार्वजनिक गर्ने भएका छन्। दुवै नेताले शनिबार पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गर्न लागेका हुन्। त्यसका लागि शनिबार...बाँकी

आशिका तामाङले गरिन् स्वतन्त्र उम्मेदवारी घोषणा

January 9, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौँ । सामाजिक अभियन्ता आशिका तामाङले काठमाडौँ क्षेत्र नम्बर २ र ९ लाई प्राथमिकतामा राख्दै स्वतन्त्र उम्मेदवारीको घोषणा गरेकी छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले स्वतन्त्र रूपमा उम्मेदवारी दिने बताएकी हुन् ।...बाँकी

कांग्रेस महाधिवेशन विवादबारे निर्वाचन आयोगले भन्यो : नजिकबाट हेरिरहेका छौं

January 9, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसभित्र चर्किरहेको महाधिवेशन विवादलाई नजिकबाट हेरिरहेको जनाएको छ । आज आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले कांग्रेसको महाधिवेशन विवाद दलको आन्तरिक विषय भएको बताए । उनले भने,...बाँकी