Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

हाजिर जमानतमा छुट्दै कैलाश सिरोहिया

May 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ १६- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिर जमानतमा छ्टने भएका छन् । सिरोहियालाई धनुषा प्रहरीले हाजिर जमानतमा छोड्ने भएको हो । सरकारी वकिल कार्यालय स्रोतका अनुसार फौजदारी कार्यविधि संहिताको दफा १५ को...बाँकी

देउवा निवासमा विपक्षी दलहरूको बैठक, माधव नेपाल पनि मिसिए

May 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ १६- बूढानीलकण्ठस्थित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा विपक्षी दलको बैठक सुरू भएको छ । उक्त बैठकमा सत्तारुढ घटक नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल र प्रमुख सचेतक मेटमणि चौधरी पनि मिसिएका छन्...बाँकी

सर्वोच्चको परमादेशपछि कांग्रेसका पाण्डे मुख्यमन्त्रीमा नियुक्त हुँदै

May 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ १६- गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे नियुक्त हुन लागेका छन् । सर्वोच्च अदालतको परमादेश अनुसार पाण्डे संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको नेताको हैसियतले आज मुख्यमन्त्री नियुक्त हुन लागेका...बाँकी

गृहमन्त्री लामिछानेविरुद्ध रिटको सुनुवाइ आज

May 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ १६- गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ आज हुँदैछ । अधिवक्ता अनुपम भट्टराईले दर्ता गरेको रिटमा सुनुवाइ हुन लागेको हो । लामिछानेलाई निलम्बन गर्नुपर्नेसहितको माग राखिएको रिट सोमबार अदालतमा दर्ता भएको...बाँकी

वैदेशिक रोजगारमा जानु अघिको अभिमुखीकरण तालिम अब नि:शुल्क

May 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ १५- सरकारले वैदेशिक रोजगारीमा जानुअघि लिनुपर्ने अभिमुखीकरण तालिमलाई नि:शुल्क गर्ने भएको छ । अर्थमन्त्री वर्षमा पुनले मंगलबार संघीय संसद्‌मा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै वैदेशिक रोजगारीमा जाँदा लाग्ने अभिमुखीकरण तालिमलाई...बाँकी

बजेटमा सूचना प्रविधि : डिल्लीबजारमा बहुतले संरचना, खुमलटारमा ‘ज्ञान पार्क’

May 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौं, जेठ १५- नेपाललाई सूचना प्रविधि हबको रुपमा विकास गरिने सरकारले घोषणा गरेको छ । यसका लागि सरकारले आगामी वर्षबाट सूचना प्रविधि दशक मनाउने जनाएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत...बाँकी

आ.व २०८१/८२ मा १६ लाख पर्यटक भित्र्याउने सरकारको घोषणा

May 28, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ १५- सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा १६ लाख पर्यटक भित्राउने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् । नयाँ गन्तव्यको पहिचान र...बाँकी

प्रदेश र स्थानीय तहमा जाने अनुदान र राजस्व घटाइयो

May 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ १५- सरकारले आगामी वर्ष राजस्व बाँडफाँट र अनुदानबाट प्रदेश र स्थानीय तहमा जाने रकम घटाएको छ । चालु आर्थिक वर्षमा सरकारले प्रदेश र स्थानीय तहमा राजस्व बाँडफाँट र अनुदानका विभिन्न शीर्षकमा ५ खर्ब...बाँकी

सरकारले स्थानीय रक्सिको ब्रान्डीङ्ग गर्ने

May 28, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौैं, जेठ १५- स्थानीय रक्सिको ब्रान्डीङ्गको लागि  सरकारले कानुनी व्यवस्था गर्ने भएको छ । सरकारले आउँदो आर्थिक वर्षको बजेटमार्फत स्थानीय रक्सिलाई वसायिक उत्पादनको बाटो खुला गर्ने घोषणा गरेको हो । “स्थानीय स्तरमा उत्पादन हुने रक्सीलाई...बाँकी

सरकारले अब गाँजा खेति नफाड़ने, व्यावसायिक खेती प्रवर्द्धन गर्ने

May 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौैं, जेठ १५- गाँजाको व्यावसायिक खेती सुरु गर्न सरकारले कानुनी व्यवस्था गर्ने भएको छ । सरकारले आउँदो आर्थिक वर्षको बजेटमार्फत गाँजालाई व्यावसायिक उत्पादनको बाटो खुला गर्ने घोषणा गरेको हो । “गाँजाको व्यावसायिक प्रवर्द्धनका लागि कानुनी...बाँकी