बुद्ध जयन्तीमा प्रधानमन्त्री बालेनको शुभकामना : साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ
May 1, 2026 | Posted by Pradip Nepali | राजनीति
१८ बैशाख, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले बुद्ध जयन्तीको अवसरमा शुभकामना दिएका छन्। आज बिहान उनले बुद्धको बचनहरू उद्धृत गर्दै सामाजिक सञ्जालबाट शुभकामना दिएका हुन्। उनले बुद्धले दुःख निवारणको बाटो देखाएको चर्चा गर्दै उज्यालोको...बाँकी








