आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ राजनीति

प्रधानमन्त्री बालेनको भारत भ्रमण भए लिपुलेकबारे अडान र परिणामको प्रतीक्षामा छु : बास्कोटा

May 4, 2026 | Posted by Pradip Nepali |  राजनीति
२१ बैशाख, काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले लिपुलेक सीमा विवादका विषयमा सरकारले लिएको अडान सही रहेको बताएका छन्। भारतले विगतकै धारणा दोहोर्‍याएको र चीनले यसलाई आफ्नो समस्या नभएको बताउने सम्भावना रहेको जिकिर गर्दै...बाँकी

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज, यस्ता छन् एजेन्डा

May 4, 2026 | Posted by Pradip Nepali |  राजनीति
२१ बैशाख, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बोलाइएको पार्टीको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्। उनका अनुसार बैठकमा पार्टीका विभिन्न...बाँकी

चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारी स्वतः पदमुक्त

May 3, 2026 | Posted by Pradip Nepali |  राजनीति
२० बैशाख, काठमाडौँ । वि.सं.२०८२ चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारीहरु स्वतः पदमुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार जारी गरेको ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था अध्यादेश, २०८३’ को...बाँकी

नेपालले भारत र चीनलाई पठायो कूटनीतिक पत्र, भन्यो : लिपुलेक र कालापानी अभिन्न भू-भाग

May 3, 2026 | Posted by Pradip Nepali |  राजनीति
२० बैशाख, काठमाडौं । नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच सञ्चालन गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा नेपाल सरकारले भारत र चीनलाई कूटनीतिक नोट पठाएको छ । नेपाली भूमि लिपुलेक हुँदै आयोजना गर्ने भनिएको...बाँकी

राष्ट्रपतिले  किन फिर्ता पठाए एउटा अध्यादेश ? ७ अध्यादेश जारी

May 3, 2026 | Posted by Pradip Nepali |  राजनीति
२० बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश सरकारलाई फिर्ता पठाएका छन्। कानुनी परामर्शपछि पुनर्विचार राष्ट्रपतिले अध्यादेश फिर्ता पठाएको शीतल निवास स्रोतले जनाएको छ। शीतल निवास स्रोतले भन्यो, ‘राष्ट्रपतिज्यूले संविधान अनुसार बहुमतले...बाँकी

संयोजक प्रचण्डले भने : अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँ

May 3, 2026 | Posted by Pradip Nepali |  राजनीति
२० वैशाख, रुकुम पश्चिम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिको सपना अझै पूरा नभएको बताएका छन् । आज रुकुमको मुसिकोट नगरपालिका–१० खर्सुपानीमा आयोजित सहिद कामी बुढा स्मृति पार्क...बाँकी

बालेन सरकारका कारणा ५० लाख मानिस गरिबीको चक्रमा फस्ने खतरा : शंकर पोखरेल

May 3, 2026 | Posted by Pradip Nepali |  राजनीति
२० बैशाख, काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले बालेन साह सरकारले सुरु गरेको अतिक्रमित जग्गा खाली गर्ने अभियानबाट थप समस्या सिर्जना हुन सक्ने आशंका व्यक्त गरेका छन् । ‘संसदले विगतमा यी समस्याको समाधानका लागि...बाँकी

अब हुने नियुक्ति पनि राजनीतिक नै हो : कांग्रेस प्रबक्ता चालिसे

May 3, 2026 | Posted by Pradip Nepali |  राजनीति
२० बैशाख, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेसँगै अघिल्ला सरकारले गरेका राजनीतिक नियुक्ति खारेज हुने भएको छ । यसबारे नेपाली कांग्रेसले आफ्नो धारणा सार्वजनिक गरेको छ...बाँकी

सत्य लेखेकै आधारमा डराउन नपर्ने वातावरण निर्माण गर्नु हामी सबैको दायित्व हो : सभापति थापा

May 3, 2026 | Posted by Pradip Nepali |  राजनीति
२० बैशाख, काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले समाचार लेखेकै आधारमा डराउन नपर्ने वातावरण निर्माण गर्नुपर्ने दायित्व सबैको भएको बताएका छन्। विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति थापाले सो कुरा बताएका...बाँकी

प्रेस निष्पक्ष, स्वतन्त्र र सबल भए लोकतान्त्रिक व्यवस्था सुदृढ हुन्छ : राष्ट्रपति

May 3, 2026 | Posted by Pradip Nepali |  राजनीति
२० बैशाख, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाली सञ्चार जगत्लाई संविधानप्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक सक्रिय भई आमनागरिकलाई सत्य सूचना सम्प्रेषित गर्न सधैँ सफलता प्राप्त होस्’ भनी शुभकामना दिएका छन् । विश्व प्रेस...बाँकी