आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ राजनीति

विद्यार्थीले राजनीति नेताको भीडबाट होइन, गुरुबाट सिकुन् : प्रधानमन्त्री बालेन

May 5, 2026 | Posted by Pradip Nepali |  राजनीति
२२ बैशाख, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले शिक्षालय र कर्मचारीतन्त्रमा दशकौँदेखि जरा गाडेको दलगत राजनीतिक प्रभावविरुद्ध कडा अभिव्यक्ति दिएका छन्। सामाजिक सञ्जालमार्फत उनले विद्यार्थीले राजनीति सिक्दा नेताको भीडबाट होइन, गुरुबाट सिक्नुपर्ने स्पष्ट सन्देश दिएका...बाँकी

कांग्रेस संसद् समन्वय बोर्डको बैठक आज

May 5, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौँ । संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसद् समन्वय बोर्डको बैठक आज बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले कांग्रेस संसदीय दलको विधान ९संशोधन र परिमार्जनसहित, २०८३० को धारा २१...बाँकी

कांग्रेस भातृ संगठन दलित संघका अध्यक्ष विश्वकर्माले दिए राजीनामा

May 4, 2026 | Posted by Pradip Nepali |  राजनीति
२१ बैशाख, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल दलित संघका अध्यक्ष लोकबहादुर विश्वकर्माले राजीनामा दिएका छन् । कांग्रेसका सभापति गगन थापालाई सम्बोधन गर्दै उनले राजीनामा बुझाएका हुन् । उनलाई तत्कालीन सभापति शेरबहादुर देउवाले २०८०...बाँकी

हर्क साम्पाङको प्रश्न : बालेन जी…पत्रकारलाई निषेध गरेर के गर्न खोजेको ?

May 4, 2026 | Posted by Pradip Nepali |  राजनीति
२१ बैशाख, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाह (बालेन)ले पत्रकारहरूलाई सिंहदरबारमा  गरेको निषेधको कडा आलोचना गरेका छन्। साम्पाङले आफ्नो फेसबुक स्टेटस मार्फत यो कार्य लोकतन्त्रको मूल्य र मान्यता विपरीत भएको...बाँकी

सम्पत्ति शुद्धीकरण विभागले मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा मार्यो छापा

May 4, 2026 | Posted by Pradip Nepali |  राजनीति
२१ बैशाख, काठमाडौं । सम्पत्ति शुद्धीकरण विभागले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको घर र कार्यालयमा छापा मारेको छ । बानियाँले सम्पत्ति लुकाएको साथै अवैध सम्पत्ति आर्जन गरेको आशंकामा विभागले अनुसन्धान थालेको हो । विभागको टोलीले...बाँकी

कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले गृहजिल्ला पुगेर अद्यावधिक गराए क्रियाशील सदस्यता

May 4, 2026 | Posted by Pradip Nepali |  राजनीति
२१ बैशाख, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले गृहजिल्ला पाँचथर पुगेर क्रियाशील सदस्यता अद्यावधिक गराएका छन् । फाल्गुनन्द गाउँपालिका–१, नवमीडाँडा पुगेर उनले आफ्नो क्रियाशील सदस्यता अद्यावधिक गराएका हुन् । यही वैशाख महिनाभरि...बाँकी

सभामुखले किन बोलाए प्रमुख सचेतक तथा सचेतकको बैठक ?

May 4, 2026 | Posted by Pradip Nepali |  राजनीति
२१ बैशाख, काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभा सभामुख डोलप्रसाद अर्याल (डीपी)ले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक र सचेतकहरूको बैठक बोलाएका छन् । सभामुख अर्यालकी प्रमुख स्वकीय सचिव मुना कुँवरले सोमबार मध्यान्ह १२ बजे...बाँकी

भ्रममा नपर्नूस्, नागरिक हटाउने उद्देश्य होइन, : प्रधानमन्त्री बालेन

May 4, 2026 | Posted by Pradip Nepali |  राजनीति
२१ बैशाख, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नदीकिनाराका सुकुम्वासी बस्तीहरू हटाउने कदम सरकारले स्थायी समाधान खोज्नका लागि लिएको प्रस्टीकरण दिएका छन् । नेपाल सरकार स्पष्ट गर्न चाहन्छ कि चालिएका सम्पूर्ण कदमहरू नागरिकहरूलाई हटाउने...बाँकी

सुकुम्बासी समस्या समाधान गर्न खोज्दा नियोजित रूपमा त्रास फैलाउने प्रयास भैरहेको छ: बालेन्द्र शाह

May 4, 2026 | Posted by Pradip Nepali |  राजनीति, समाचार
काठमाडौं, वैशाख २१- काठमाडौँ उपत्यकाका नदीकिनार तथा सरकारी जग्गामा भएको अतिक्रमण व्यवस्थापनबारे सार्वजनिक रूपमा विभिन्न टिप्पणी र आशंका बढिरहँदा प्रधानमन्त्री बालेन्द्र शाहले यस विषयमा सरकारको धारणा स्पष्ट पारेका छन । सरकारले अव्यवस्थित बसोबासमा रहेका नागरिकहरूलाई...बाँकी

मन्त्रिपरिषद् बैठक बस्दै : मन्त्रालय मर्ज र खारेजबारे के निर्णय होला ?

May 4, 2026 | Posted by Pradip Nepali |  राजनीति
२१ बैशाख, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद बैठक बोलाएका छन्। आज बिहान साढे १० बजे सिंहदरबारमा बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाइएको हो। हरेक साताको सोमबार र बिहीबार मन्त्रिपरिषद्को बैठक बस्ने गरेको छ। आजको मन्त्रिपरिषद्...बाँकी