प्रधानन्यायाधीश सिफारिसविरुद्ध सर्वोच्चमा रिट
May 8, 2026 | Posted by Pradip Nepali | राजनीति
२५ बैशाख, काठमाडौं । प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मालाई गरिएको सिफारिसविरुद्ध सर्वोच्च अदालतमा रिट पुगेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता पूर्ण केसीले शर्माको सिफारिस संविधान र शक्तिपृथकीकरणको सिद्धान्तविपरीत भएको दाबी गर्दै सर्वोच्चमा रिट...बाँकी







