रास्वपाका सांसदहरुको प्रशिक्षण शुरू, धेरै सांसद आएनन
May 9, 2026 | Posted by Pradip Nepali | राजनीति
२६ बैशाख, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि शुरू भएको छ । सक्षम सांसद सशक्त संसद् भन्ने नाराका साथ ललितपुरको जावलाखेलमा भइरहेको प्रशिक्षणमा पार्टीका...बाँकी






