प्रश्नोत्तर सकिएलगत्तै संसद बैठकबाट बाहिरीए प्रधानमन्त्री बालेन
May 31, 2026 | Posted by Pradip Nepali | राजनीति
१७ जेठ, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह बालेन प्रतिनिधिसभामा जवाफ दिएपछि सिधै बैठक कक्षबाट बाहिरिएका छन् । आज प्रधानमन्त्री बालेन आफैँले समय मागेर संसदका जवाफ दिएका थिए ।...बाँकी








