आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ राजनीति

राष्ट्रपतिले आज संसद्लाई गर्ने सम्बोधन मन्त्रिपरिषद्बाट स्वीकृति

May 11, 2026 | Posted by Pradip Nepali |  राजनीति
२८ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसदका दुबै सदनको संयुक्त वैठकलाई गर्ने सम्बोधन मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ। सिंहदरबारमा बसेको बैठकले राष्ट्रपतिले गर्ने सम्बोधन स्वीकृत गरेको शिक्षामन्त्रीसमेत रहेको सरकारका प्रवक्ता सस्मित पोखरेलले...बाँकी

प्रधानमन्त्री बालेनले प्रतिनिधिसभामा अध्यादेश पेस गर्दै, यस्तो छ कार्यसूची

May 11, 2026 | Posted by Pradip Nepali |  राजनीति
२८ बैशाख, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले विभिन्न अध्यादेश पेस गर्ने भएका छन् । आज दिउँसो २ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शाहले विभिन्न अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची तय गरिएको छ...बाँकी

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

May 11, 2026 | Posted by Pradip Nepali |  राजनीति
२८ बैशाख, काठमाडौँ । मन्त्रिपरिषद् बैठक आज बस्दैछ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिहान साढे १० बजे बैठक बस्नेछ । मन्त्रिपरिषद् बैठकका एजेन्डा खुलाइएको छैन।...बाँकी

१५ जनाको सदस्यता खारेदेखि यी हुन् रास्वपा सचिवालय बैठकका निर्णयहरू

May 11, 2026 | Posted by Pradip Nepali |  राजनीति
२८ बैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आइतबारको केन्द्रीय सचिवालय बैठकबाट भेला तथा अधिवेशनको विशेष कार्यतालिका सार्वजनिक गरेको छ। पार्टीले आगामी वैशाख ३० गते केन्द्रीय समिति बैठक बोलाएको छ। आइतबारको बैठकले वडा, पालिका...बाँकी

आजदेखि सुरु हुँदै संसद्को बजेट अधिवेशन, राष्ट्रपतिले सरकारको नीति कार्यक्रम प्रस्तुत गर्ने

May 11, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । सङ्घीय संसद्को बजेट अधिवेशन आज सोमबारदेखि प्रारम्भ हुँदैछ । आजै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्ने कार्यक्रम...बाँकी

भोलिदेखि बजेट अधिवेशन : भोलि नै नीति तथा कार्यक्रम सार्वजनिक गरिने

May 10, 2026 | Posted by Pradip Nepali |  राजनीति
२७ बैशाख, काठमाडौं । सङ्घीय संसद्को बजेट अधिवेशन भोलिदेखि सुरु हुँदैछ । भोलि नै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै दुवै सदनको संयुक्त बैठकलाई भोलि सम्बोधन...बाँकी

सांसदलाई रविको चेतावनी : पार्टीमा म रवि को म बालेनको भनेर नहिँड्नू

May 10, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सांसदहरूलाई अभिव्यक्ति दिँदा ध्यान पुर्‍याउन चेतावनी दिएका छन् । आज प्रशिक्षण कार्यक्रममा उनले अन्तर्वार्ता, सामाजिक सञ्जालमा लेख्दा विवाद आउने कुरामा ध्यान दिन आग्रह गरेका हुन् ।...बाँकी

सुशीला लक्षित आशिकाको व्यंग्य : वास्तवमा उहाँ त ‘हजुरआमा’ समूहभित्र चाहिँ पर्नुहुन्छ

May 10, 2026 | Posted by Pradip Nepali |  राजनीति
२७ बैशाख, काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको अभिव्यक्तिप्रति सांसद आशिका तामाङले व्यंग्य गरेकी छिन् । सुशीला कार्कीले एक पत्रकारले “आमा” भनेर सम्बोधन गरेपछि असन्तुष्टि जनाउँदै “बालेनको श्रीमतीलाई आमा भन्नु, मलाई आमा नभन्नु” भन्ने प्रतिक्रिया दिएकी...बाँकी

अब छिट्टै पक्राउ पर्छन् देउवा दम्पती ! इन्टरपोललाई प्रहरीले पठायो थप प्रमाण

May 10, 2026 | Posted by Pradip Nepali |  राजनीति
२७ बैशाख, काठमाडौं। नेपाली कांग्रेसका पुर्व सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाविरुद्ध ‘रेड नोटिस’ जारी गराउने प्रक्रिया अगाडि बढ्ने भएको छ । सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा अनुसन्धानका लागि काठमाडौं...बाँकी

बजेटबारे सुझाव माग्न बालेन सरकारले ल्यायो सुझाव संकलन पोर्टल

May 9, 2026 | Posted by Pradip Nepali |  राजनीति
२६ बैशाख, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने प्रक्रियामा आमनागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा ल्याएको छ । आगामी सोमबार सार्वजनिक हुने...बाँकी