आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ राजनीति

रास्वपा केन्द्रीय समिति बैठक आज, यस्ता छन् एजेन्डा !

May 13, 2026 | Posted by Pradip Nepali |  राजनीति
३० बैशाख, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । पार्टी सभापति रवि लामिछानेले आज पार्टी कार्यालय वनस्थलीमा बस्ने गरी बैठक आह्वान गरेका हुन् । बिहान ९ बजे बस्नेगरी...बाँकी

प्रधानमन्त्रीले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने

May 13, 2026 | Posted by Pradip Nepali |  राजनीति
३० बैशाख, काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे सुरु हुने संसद् सचिवालयको कार्यसूचीमा उल्लेख छ । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनेछ ।...बाँकी

प्रतिनिधि सभाको सचिवबाट हर्कराज राई आउट

May 12, 2026 | Posted by Pradip Nepali |  राजनीति
२९ बैशाख, काठमाडौं । प्रतिनिधि सभाको सचिवबाट हर्कराज राईलाई हटाइएको छ। मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले राईलाई प्रतिनिधि सभाको सचिवबाट हटाएका हुन्। सभामुख डोलप्रसाद अर्यालको सिफारिसका आधारमा राईलाई सचिवबाट हटाइएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी...बाँकी

बादलले रास्वपालाई अराजक जमात भनेपछि जुरुक्क उठे सांसद खनाल..

May 12, 2026 | Posted by Pradip Nepali |  राजनीति
२९ बैशाख, काठमाडौं । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा बादलुले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वापालाई अराजक जमाताको भीड भएको टिप्पणी गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले रास्वपाबारे गम्भीर टिप्पणी गरे । “राजनीतिक...बाँकी

संसद्मा प्रचण्डको गर्जन : विद्यार्थी र ट्रेड युनियनमाथिको प्रतिबन्ध कुनै हालतमा स्वीकार्य छैन

May 12, 2026 | Posted by Pradip Nepali |  राजनीति
२९ बैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले विद्यार्थी र ट्रेड युनियनमाथिको प्रतिबन्ध स्वीकार्य नहुने चेतावनी दिएका छन् । संसद्मा पहिलोपटक संबोधन गरेका दाहालले सरकारका कदम पञ्चायती शैलीबाट अघि बढिरहेको टिप्पणी गरेका छन्। उनले विद्यार्थी संगठनमाथिको...बाँकी

संसद् बैठकबाट बाहिरिएको घटनामा प्रधानमन्त्रीसंग कांग्रेसले माग्यो जवाफ

May 12, 2026 | Posted by Pradip Nepali |  राजनीति
२९ बैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह संसद् बैठकबाट बाहिरिएको घटनामा जवाफ मागेको छ। आजको प्रतिनिधि सभा बैठकमा कांग्रेस प्रमुख सचेतक...बाँकी

सभामुख र राष्ट्रपति पौडेलबिच भेटवार्ता, के भयो कुराकानी ?

May 12, 2026 | Posted by Pradip Nepali |  राजनीति
२९ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई सभामुख डीपी अर्यालले भेट गरेका छन् । राष्ट्रपति पौडेलले सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहेका बेला प्रधानमन्त्री बालेन शाह बाहिरिएपछि चौतर्फी आलोचना भइरहेको छ । त्यसलगत्तै आज...बाँकी

बुधबारका लागी रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

May 12, 2026 | Posted by Pradip Nepali |  राजनीति
२९ बैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ । बैठक बुधबार (भोलि)का लागि बोलाइएको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । बैठकमा केन्द्रीय सदयस्यहरूलाई अनिवार्य उपस्थित हुन भनिएको छ...बाँकी

प्रतिनिधिसभा बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने

May 12, 2026 | Posted by Pradip Nepali |  राजनीति
२९ बैशाख, काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने जनाइएको छ । छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरुले...बाँकी

शंकर पोखरेलको प्रश्न : नयाँ भनिनेहरूको संसदीय आचरण यही हाे ?

May 12, 2026 | Posted by Pradip Nepali |  राजनीति
२९ बैशाख, काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले बालेन शाह नेतृत्वको सरकारको नीति तथा कार्यक्रमलाई हावादारी भन्दै आलोचना गरेका छन्। आइतबार साझ सामाजिक सञ्जाल फेसबुकमार्फत टिप्पणी गर्दै पोख्रेलले विगतमा दीर्घकालीन योजनालाई हावादारी भन्नेहरू नै...बाँकी