प्रधानमन्त्रीलाई खोज्दै स्थगित प्रतिनिधिसभाको बैठक आज
May 14, 2026 | Posted by Pradip Nepali | राजनीति
३१ बैशाख, काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रतिनिधिसभाको बैठक बस्दै छ । प्रतिपक्षी दलहरूको अवरोधका कारण बुधबार स्थगित भएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको हो । बुधबार प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थिति माग...बाँकी








