पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया आज गरिँदै
April 13, 2026 | Posted by Pradip Nepali | राजनीति
३० चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीको शल्यक्रिया आज गरिँदै छ। महराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत ओलीलाई अपरेसन थिएटरमा लगिसकिएको छ। डा। पलेस्वाँ जोशी लाखे नेतृत्वको टोलीले शल्यक्रिया गरेर...बाँकी








