Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

बालकोटमा ढल खन्‍ने क्रममा पुरिएर श्रमिकको मृत्यु

April 17, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका २ स्थित बालकोटको रागिनी हाइट भन्ने ठाउँमा ढल खन्ने क्रममा पुरिएर एक श्रमिकको मृत्यु भएको छ । आइतबार साँझ ढल खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर २२ वर्षीय नितेश ऋषिदेवको मृत्यु...बाँकी

अमृत साइन्स क्याम्पसको स्ववियु अध्यक्षमा क्रान्तिकारीका प्रेम जैशी निर्वाचित

April 17, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । अमृत साइन्स कलेज (अस्कल) को स्ववियु अध्यक्षमा संयुक्त गठबन्धन तर्फका अखिल क्रान्तिकारीका प्रेम जैशी निर्वाचित भएका छन् । जैशी ५४४ मत सहित स्ववियु अध्यक्षमा निर्वाचित भएका छन् । उनी अनेरास्ववियुका उम्मेदवार कमलराज जोशी...बाँकी

सशस्त्र प्रहरीका सहायक हवल्दारले आफैंलाई हाने गोली, घटनास्थलमै मृत्यु

April 17, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । दाङ तुलसीपुर कारागारमा कार्यरत सशस्त्र प्रहरीका सहायक हवल्दारले आफैंलाई गोली हानेका छन्। आइतबार बेलुकी कारागारको सुरक्षामा खटिएका तुलसीपुर ८ टिकरीका ३५ वर्षीय वशन्त केसीले आफैंलाई गोली हानेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन...बाँकी

बिस्केट जात्राका अवसरमा टोखामा आज सार्वजनिक बिदा

April 17, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । टोखा नगरपालिकाले बिस्केट जात्राका अवसर पारेर सोमबार सार्वजनिक बिदा दिने भएको छ । टोखा नगरपालिकाको दशौं कार्यपालिकाको बैठकले हरेक वर्ष मनाइने टोखाको ऐतिहासिक पर्व बिस्केट जात्राको उपलक्ष्यमा आज सोमबार सार्वजनिक बिदा दिने निर्णय...बाँकी

उपत्यकाको तुवाँलो आगामी ३ दिनसम्म रहने

April 17, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । हाल नेपालमा उच्च चापीय प्रणालीको प्रभाव रहेको छ र उक्त प्रणालीको प्रभाव अझै केही दिन वायुमण्डल स्थिर रहने देखिन्छ । साथै नेपालमा लामो समय देखि वर्षाका गतिविधिमा पनि कमी आएको हुनाले डढेलोका घटनाहरू...बाँकी

निमावि तहको १,१६७ शिक्षकका लागि ७५ हजारको आवेदन

April 17, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । शिक्षक सेवा आयोगले माग गरेको निम्न माध्यमिक तहको १,१६७ शिक्षकका लागि ७५ हजार ७७५ जनाको आवेदन परेको छ । आयोगका अनुसार सबैभन्दा धेरै नेपाली विषयमा आवेदन परेको छ । नेपाली विषयको ९१ पदका...बाँकी

कागेश्वरी मनोहरा नगरपालिकाले पुनः श्रम स्वीकृति दिने

April 16, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, बैशाख ३- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले वैदेशिक रोजगारीलाई थप व्यवस्थित गर्न भन्दै व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति दिने भएको छ । नगरपालिकाले आज एक सूचना जारी गर्दै श्रम स्वीकृति तथा पुनः श्रम...बाँकी

आज थप ९९ जनामा कोरोना संक्रमण पुष्टि

April 16, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, यौन-स्वास्थ्य, समाचार
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६०४ जनामा गरिएको नमुना परीक्षणमा ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।...बाँकी

सेक्युरिटि प्रिन्टिङ प्रेस खरिद प्रकरण : विकल पौडेलसहित ९ जना विरुद्ध भ्रष्टाचार मुद्दा

April 16, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीमाथि राज्यकोषमा ६९ करोड ८ लाख रुपैयाँ नोक्सान पुर्यारएङ्को आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका...बाँकी

पदभार ग्रहण गर्दै परराष्ट्रमन्त्रीले भने : प्रधानमन्त्रीको भारत भ्रमणको तयारी सुरु गरिहाल्छौं

April 16, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी सुरु गरिहाल्ने बताएका छन् । आइतबार पद तथा गोपनीयताको शपथ लिएपछि सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पदबहाली गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका लागि छलफल...बाँकी