Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

सुदूरपश्चिममा आज शरीरमा सिस्नुपानी लगाएर नयाँ वर्ष मनाइँदै

April 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
बैतडी । सुदूरपश्चिम प्रदेशमा आज ‘बिसु’ पर्व धुमधामका साथ मनाइँदै छ। यहाँ नयाँ वर्षको पहिलो दिनलाई धुमधामका साथ बिसु पर्वका रूपमा मनाउने चलन छ। हरेक वर्ष बिसुमा मीठा-मीठा खानाका परिकार बनाउने र विशेष गरेर सिस्नु...बाँकी

प्रधानमन्त्री प्रचण्ड र मन्त्रीहरुले आजदेखि पार्टीका नेता कार्यकर्तालाई पेरिसडाँडामा भेट्ने

April 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजदेखि हरेक शुक्रबार पार्टीका नेता तथा कार्यकर्तालाई केन्द्रीय कार्यालय पेरिसडाँडामा भेट्ने भएका छन् । सोही क्रममा प्रधानमन्त्री प्रचण्ड आज बिहान आठ बजे केन्द्रीय कार्यालय पेरिसडाँडा...बाँकी

विमानस्थलका कर्मचारीलाई गोजीबिनाका पोशाकको व्यवस्था

April 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, बैशाख १- नेपाल वायु सेवा निगमले एयरपोर्टमा कार्यरत कर्मचारीका लागि गोजीरहित पोशाकको व्यवस्था गरेको छ । निमगले बिहीबार एक सूचना जारी गरी एयरपोर्टमा कार्यरत कर्मचारीका लागि गोजीरहित पोशाकको व्यवस्था गरिएको जानकारी दिएको हो ।...बाँकी

क्यालेन्डर मात्र होइन, आर्थिक र सामाजिक जीवनमा पनि परिवर्तन ल्याउँछौंः प्रधानमन्त्री

April 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, वैशाख १- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ वर्षमा विश्वास, आशा र साहसका साथ राष्ट्रका कमजोरी नभई राष्ट्रका क्षमता उजागर गर्ने बताएका छन्। नयाँ वर्ष २०८० को अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले सिङ्गो...बाँकी

आजबाट २०८० साल सुरु, शुभकामना आदानप्रदान गरी मनाइँदै

April 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, बैशाख १- आज विक्रम संवत् दुई हजार असी (२०८०) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष...बाँकी

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा श्रेष्ठ निर्विरोध निर्वाचित

April 13, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्। अर्का प्रत्याशी उमेशलाल श्रेष्ठले उम्मेदवारी फिर्ता लिएसँगै अन्जन निर्विरोध महासंघको वरिष्ठ उपाध्यक्ष चुनिएका हुन्। पहिलो चरणमा तीन जनाले ५० प्रतिशत मत...बाँकी

थप १०६ जनामा कोरोना संक्रमण पुष्टि

April 13, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, यौन-स्वास्थ्य, समाचार
काठमाडौँ । पछिल्लो २४ घण्टामा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ सय ८८ जनाको नमुना परीक्षण गर्दा १०६ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ७४...बाँकी

प्रधानमन्त्री प्रचण्ड भन्छन् : ५ हजार जनाको हत्याको जिम्मा लिएको होइन

April 13, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सशस्त्र द्वन्द्वका क्रममा भएको ५ हजार जनाको हत्याको जिम्मेवारी आफूले नलिएको बताएका छन् । संविधानको मर्म र भावना विपरीत द्वन्द्वकालमा मारिएका सबैको जिम्मा विद्रोही पक्षले लिनुपर्छ भनेर निरन्तर प्रहार भएपछि...बाँकी

रवि लामिछाने भन्छन् : भ्रष्टाचार गर्ने सानले हिँडेको देखेर लाज लाग्छ

April 13, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले घुस खाने मान्छे शानले हिँडेको देखेर आफूलाई लाज लाग्ने बताएका छन् । तनहुँ १ का रास्वपा उम्मेदवार स्वर्णिम वाग्लेको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘कुनै पनि...बाँकी

औषधी गर्न गएका वृद्धको पेटमा बोतल भेटिएपछि….

April 13, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचार गर्न गएका एक वृद्धको पेटमा बोतल भेटिएको छ । धनगढीको फूलबारी बस्ने ६१ वर्षीय जमनसिंह रोकामगरको एक्सरे गर्दा पेटमा रक्सीको बोतल देखिएको अस्पतालले जनाएको छ । प्रादेशिक अस्पतालका सूचना...बाँकी