Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

मधेशमा आज जुडशीतल मनाइँदै

April 15, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
जनकपुरधाम । नव वर्षको स्वागतमा मिथिलासहित मधेशमा हर्षोल्लासका साथ आज जुडशीतल पर्व मनाइँदै छ । प्रत्येक वर्षको वैशाख २ गतेका दिन बिहानैदेखि गाउँगाउँमा आफूभन्दा सानाको शिरमा (टाउको) जल थपथपाएर आर्शीवाद दिने गरिन्छ । बुबाआमा, गुरु,...बाँकी

एमाले र जनमत पार्टी ‘दुवै लोकतन्त्रका लागि घातक’ : उपेन्द्र यादव

April 15, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
बारा । जनता समाजवादी पार्टीका अध्यक्ष एवम् बारा क्षेत्र नम्बर २ का उम्मेदवार उपेन्द्र यादवले दुई–दुई पटक संसद् विघटन गर्ने एमाले र विखण्डनको नारा लगाउने जनमत पार्टी देश र लोकतन्त्रका लागि घातक रहेको टिप्पणी गरेका...बाँकी

नयाँ वर्षको कार्यक्रममा भागदौड मच्चिँदा एक दर्जन बढी घाइते

April 15, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
इलाम । नयाँ वर्षको अवसरमा इलाम सदरमुकाममा भएको कार्यक्रममा अत्यधिक भिडका कारण भागदौड मच्चिँदा एक दर्जनभन्दा बढी घाइते भएका छन् । सदरमुकाममा रहेको ठूलो टुँडिखेलमा आयोजित मेला र साङ्गीतिक कार्यक्रममा भिडमा मानिसहरू च्यापिएपछि भागदौड मच्चिँदा...बाँकी

आज थप १ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि

April 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, यौन-स्वास्थ्य, समाचार
काठमाडौं । पछिल्लो २४ घण्टामा एक सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । एक हजार चार सय २४ जनाको नमुना परीक्षण गर्दा एक सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या...बाँकी

यस पटक शैक्षिक सत्र सुरु नहुँदै जुम्लामा पुगे किताब

April 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
जुम्ला । हिमाली जिल्ला जुम्लामा यस पटक शैक्षिक सत्र सुरु नहुँदै जिल्लामा किताब ९पाठ्यपुस्तक० पुगेका छन् । सरकारले हिमाली जिल्लालाई समेत वैशाखदेखि शैक्षिक सत्र सुरु गरेसँगै जिल्लाका सामुदायिक विद्यालयमा समयमै किताब पुग्ने भएका हुन् ।...बाँकी

जनकपुर-जयनगर रेल अबदेखि दैनिक ४ पटक चल्ने, बेलुकी पनि

April 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
जनकपुरधाम, बैशाख १- दैनिक दुईपटक चल्दै आएको जनकपुर–जयनगर रेल सेवा आजदेखि चारपटक चल्न थालेको छ । नयाँ वर्ष २०८० सँगै नेपाल रेल्वे कम्पनीले सेवा विस्तार गरेको हो । कम्पनीका महाप्रबन्धक निरञ्जन झाका अनुसार अब जनकपुरधामको...बाँकी

वाणिज्य बैंकहरुको निक्षेपको ब्याजदर घट्यो

April 14, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । वाणिज्य बैंकहरूको ब्याजदर घटेको छ । वाणिज्य बैंकहरुले आजदेखि लागू हुने गरी निक्षेपको ब्याजदरमा कटौती गरेका हुन् । नेपाल बैंकर्स सङ्घको बैठकले नयाँ वर्ष २०८० सालदेखि लागू हुने गरी मुद्दती तथा बचत खाताको...बाँकी

सभामुख र ३ दलका नेताबीचको बैठक स्थगित

April 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख ३ दलका शीर्ष नेताहरु सहितको बैठक स्थगित भएको छ । आज दिउँसो १ बजे सिंहदरवारस्थित सभामुख कार्यकक्षमा बोलाइएको बैठक स्थगित भएको उनका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए...बाँकी

नयाँ वर्षमा पशुपतिनाथलगायत मन्दिरमा भक्तजनको भीड

April 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ, बैशाख १- नयाँ वर्षको अवसरमा पशुपतिनाथलगायत राजधानीका मुख्य–मुख्य मन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ । विगत एक दशकअघिदेखि नयाँ वर्षका अवसरमा पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड हुन थालेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ...बाँकी

राप्रपा अध्यक्ष लिङ्देनले गरे ८४ औं पटक रक्तदान

April 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको भ्रातृ संगठन, राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले आज रक्तदान कार्यक्रम गरेको छ।नयाँ वर्षका अवसरमा गरिएको रक्तदान कार्यक्रमको शुभारम्भ राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गरेका हुन्। लिङ्देनले आज ८४ औं पटक रक्तदान पनि...बाँकी