Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

प्रदूषित हावाले भिजिबिलिटी कम हुँदा देशैभर हवाई उडान प्रभावित

April 16, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । प्रदूषित हावाका कारण देशैभर हवाई उडान प्रभावित बनेको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार आइतबार कम भिजिविलिटीका कारण आइतबार आन्तरिक विमानस्थलहरुको उडान प्रभावित बनेको हो । अहिले धनगढी र पोखरा विमानस्थलमा सामान्य उडान...बाँकी

नयाँ शैक्षिक सत्र आजदेखि सुरू, १५ दिनसम्म विद्यार्थी भर्ना अभियान

April 16, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । आजबाट नयाँ शैक्षिक सत्र सुरु भएको छ । आजदेखि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका २७ हजार ८१२ सामुदायिक विद्यालयमा ‘समयमै भर्ना, समयमै ज्ञानस गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने नाराका साथ वैशाख १५...बाँकी

आठौं पटक मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्री साउदद्वारा शपथ

April 16, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज आठौं पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । परराष्ट्रमन्त्रीमा एनपी साउदलाई नियुक्त गर्दै प्रचण्डले आठौं पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् । साउदले आजै पद तथा गोपनियताको शपथ लिएका छन्...बाँकी

जब मेयर कार्की आफै क्रिकेट मैदान वरपरको फोहोर उठाउन थाले….

April 16, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, बैशाख ३- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की मुलपानी क्रिकेट मैदानको फोहोर व्यवस्थापनमा आफैं खटिएका छन् । आइतबार बिहान मेयर कार्कीको नेतृत्वमा मैदान र वरपरको स्थानको सरसफाइ भएको हो । कार्यक्रममा मेयर कार्कीसहित...बाँकी

करेन्ट लागेर बुटवलका उद्योगी श्रीसमगरको मृत्यु

April 16, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
बुटवल । करेन्टलागेर घाइते बुटवलका उद्योगी खेम श्रीसमगरको मृत्यु भएको छ । एक महिनाअघि नवलपरासीको बर्दघाटमा विद्युतीकरणको काम गर्दा करेन्ट लागेर गम्भीर घाइते भई काठमाडौंमा उपचाररत श्रीसको आइतबार बिहान मृत्यु भएको हो । नेपाल उद्योग...बाँकी

समीक्षा अधिकारीको भावुक स्टाटस् : ‘मेरो जिन्दगीको कथा चलचित्रको कथाजस्तै भो’

April 16, 2023 | Posted by Pradip Nepali |  कला साहित्य, मुख्य समाचार, समाचार
काठमाडौँ । गायिका समीक्षा अधिकारीले आफ्नो जिन्दगीको कथा चलचित्रको कथाजस्तै भएको बताएकी छन् । सामाजिक संजालमा एक पोस्ट गर्दै उनले आफू गलत नभएको र चरित्रहीन छोरी पनि नभएको बताएकी हुन् । ‘अगाडि बढ्न खोज्छु ।...बाँकी

रवि लामिछाने लक्षित विश्व पौडेलको टिप्पणी : गोजीमा नागरिकता नहुनेको गफमा जनता भुले

April 16, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.विश्व पौडेलले चितवनका जनताका समस्यालाई ‘स्टन्ट’ को विषय बनाउनेलाई उपनिर्वाचनमा हराएर सबक सिकाउन आह्वान गरेका छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई इंगित गर्दै सामाजिक सञ्जाल फेसबुकमा...बाँकी

सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित ७३ वर्षीया वृद्धाको मृत्यु

April 16, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, यौन-स्वास्थ्य, समाचार
कैलाली । कैलालीमा कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ । जिल्लाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित वृद्धाको आज मृत्यु भएको अस्पतालका सूचना अधिकारी मेखराज जोशीले जानकारी दिए । उनका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिकाकी...बाँकी

भारतीय पूर्वसांसद अतिक अहमद र उनका दाजुको गोली हानी हत्या

April 16, 2023 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । भारत उत्तर प्रदेशका पूर्व सांसद अतिक अहमद र उनका दाजु अशरफको गोली हानी हत्या भएको छ । पूर्व विधायक राजु पालको हत्या आरोपमा प्रहरी नियन्त्रणमा रहेका अतिक र अशरफ प्रयागराजस्थित एक अस्पतालमा स्वास्थ्य...बाँकी

योगेश भट्टराई भन्छन् : चितवन- २ मा रवि लामिछानेले जिते फेरि उपनिर्वाचन हुन्छ

April 16, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव योगेश भट्टराईले यही बैशाख १० गते हुने उपनिर्वाचनमा चितवन – २ मा रवि लामिछाने विजयी भए पुन उपचुनाव हुनसक्ने टिप्पणी गरेका छन् । गत निर्वाचनमा पनि रविले...बाँकी