Hamro Sanchar

गृहपृष्ठ अन्तर्राष्ट्रिय, यौन-स्वास्थ्य, समाचार

जब डेङ्गु रोक्न लामखुट्टेको बन्ध्याकरण गरियो

April 18, 2023 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, यौन-स्वास्थ्य, समाचार
एजेन्सी । अर्जेन्टिनामा डेंगु ज्वरोसँग लड्नका लागि वैज्ञानिकले एउटा प्रयोग गरेका छन् । उनीहरुले रेडिएशनमार्फत् लामखुट्टेको बन्ध्याकरण गरिरहेका छन् । नेशनल एटोमिक एनर्जी कमिसन ९सीएनईए० की बायोलोजिस्ट मारियानेला गार्सिया अल्बाले बन्ध्याकरणको तरिकाबारे जानकारी दिएकी छिन्...बाँकी

अन्नपूर्ण हिमाल आरोहणका क्रममा १ जनाको मृत्यु, १ को जीवित उद्धार

April 18, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
म्याग्दी, बैशाख ५- म्याग्दीस्थित अन्नपूर्ण हिमाल आरोहणका क्रममा एकजनाको मृत्यु भएको छ । प्राप्त जानकारी अनुसार एकजना बेपत्ता छन् भने अर्का एकजनाको जीवितै उद्धार गरिएको छ । काठमाडौँको पायोनिर ट्रेकिङ कम्पनीमार्फत अन्नपूर्ण आरोहणमा जानुभएकी भारतीय...बाँकी

गृहमन्त्री श्रेष्ठको प्रतिवद्धता : सुरक्षा निकायलाई दबाव र चलखेलबाट मुक्त राख्छु

April 18, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकायलाई दबाव र चलखेलबाट मुक्त गर्ने बताएका छन् । मंगलबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले सुरक्षा निकायलाई शक्ति केन्द्र र राजनीतिक दबावबाट मुक्त राख्ने बताएका...बाँकी

मेरो प्रत्येक महिनाको पारिश्रमिकबाट खेलाडीलाई ३ हजार रुपैयाँ दिन्छु : ज्ञानेन्द्र शाही

April 18, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले आफ्नो पारिश्रमिकबाट प्रत्येक महिना खेलाडीहरुलाई ३ हजार पारिश्रमिक दिने घोषणा गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले संघ र प्रदेशमा गरी ८८४ जना...बाँकी

एसीसी प्रिमियर कपमा मलेसियामाथि नेपालको शानदार जित

April 18, 2023 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौँ । एसीसी प्रिमियर कपमा आयोजक नेपालले पाहुना टोली मलेसियामाथि शानदार जित हात पारेको छ । टीयू क्रिकेट मैदानमा आजदेखि सुरु भएको खेलमा नेपालले विजयी सुरुवात गरेको हो । सुरुवाती फिल्डिङ गरेको नेपालले मलेसियालाई ६...बाँकी

राष्ट्रपति पौडेलले फिर्ता गरेनन् सभामुखको हैसियतमा पाएको गाडी

April 18, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व सभामुखको हैसियतमा संसद सचिवालयबाट प्राप्त गरेको गाडी सुविधा फिर्ता गरेका छैनन् । बहालवाला राष्ट्रपति भइसकेपछि राष्ट्रपतिले नै पाउने सुविधा उनले पाइसकेका छन् । राष्ट्रपति निर्वाचित भइसकेको र संसद पद...बाँकी

राप्रपाको चेतावनी : मिटरब्याज पीडितहरुको माग सम्बोधन नगरे आन्दोलन गर्छाै

April 18, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आन्दोलनरत मिटरब्याज पीडितहरुको माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् । अन्यथा राप्रपा पनि सडक संघर्षमा जाने राप्रपाको चेतावनी छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै राप्रपाका...बाँकी

मिटरब्याज पीडितले मागे गृहमन्त्री श्रेष्ठको राजीनामा

April 18, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । मिटरब्याज पीडितले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन् । सोमबार शान्तिवाटिकामा प्रहरीको लाठी प्रहारबाट मिटरब्याज पीडितहरु घाइते भएका थिए भने कतिपय पक्राउ परेका थिए । मंगलबार दिउँसो मिटरब्याज...बाँकी

एसीसी प्रिमियर कप : मलेसियाले नेपाललाई दियो २३६ रनको लक्ष्य

April 18, 2023 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौँ । कप्तान अहमद फैज र विरनदीप सिंहले शतकीय साझेदारी गरेपछि मलेसियाले एसीसी प्रिमियर कप क्रिकेटमा नेपाललाई २ सय ३६ रनको लक्ष्य दिएको छ । मलेसियाले तुलनात्मक रूपमा बलियो मानिएको नेपालविरुद्ध राम्रो स्कोर बनाएको हो...बाँकी

फास्ट्रयाक अनुगमनका लागि प्रधानमन्त्री प्रचण्ड निजगढ प्रस्थान

April 18, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाराको निजगढमा रहेको फास्ट्रयाक अनुगमन गर्ने भएका छन् । आज बिहानै तराई मधेससँगै काठमाडौँलाई जोड्ने ७६ किलोमिटर दुरीको महत्त्वपूर्ण मार्गको अनुगमन गर्न प्रधानमन्त्री त्यसतर्फ गएका हुन् । प्रधानमन्त्री फास्ट्रयाक...बाँकी