Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, यौन-स्वास्थ्य, समाचार

आज थप १०८ जनामा कोरोना संक्रमण पुष्टि

April 19, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, यौन-स्वास्थ्य, समाचार
काठमाडौं । देशमा पछिल्लो २४ घण्टामा १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७७८ जनाको पीसीआर परीक्षण गर्दा ५५ मा र १६७२ जनाको एन्टिजेन परीक्षण गर्दा ५३ जनामा कोरोना...बाँकी

गोविन्द भट्टराईलाई भोट माग्न तनहुँ पुगे प्रचण्ड, देउवा र नेपाल

April 19, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
तनहुँ । तनहुँ क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई भोट माग्न शीर्ष नेता पुगेका छन्। भट्टराईको पक्षमा चुनावी माहोल बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा एकै...बाँकी

मोदीले पठाए प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणको निम्तो

April 19, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणको निम्तो प्राप्त गरेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवमार्फत पठाएको निम्तो प्रधामन्त्री प्रचण्डले प्राप्त गरेका हुन् । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको...बाँकी

नेपालको शिक्षा प्रणाली पुनरावलोकन गर्न आवश्यक : आरजु राणा

April 19, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद डा.आरजु राणाले नेपालको समग्र शिक्षा प्रणालीको पुनरावलोकन गर्न आवश्यक रहेको बताएकी छन् । बुधवारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद राणाले नेपालको सरकारी शिक्षाको स्तरमा ठूलो प्रश्न चिन्ह उठेको...बाँकी

यी हुन चुनावी खर्चको विवरण नबुझाउने ७४ जना उम्मेदवार (सूचीसहित)

April 19, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । निर्वाचन आयोगले गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९ मा निर्वाचन खर्चको विवरण पेश नगर्ने ७४ जनाको नामावली सार्वजनिक गरेको छ । आयोगका अनुसार निर्वाचन खर्चको विवरण तोकिएको समयभित्र...बाँकी

आयोगको चेतावनी : उपनिर्वाचन प्रचारका लागि हेलिकप्टर प्रयोग नगर्नु

April 19, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचनको प्रचार प्रसारका लागि हेलिकप्टर प्रयोग नगर्न आग्रह गरेको छ । साथै हेलिकप्टर सेवा प्रदायक कम्पनीलाई पनि निर्वाचनको प्रचारका लागि हेलिकप्टर प्रयोग नगर्न सचेत गराएको छ । आयोगले एक विज्ञप्ति जारी...बाँकी

बाघको आक्रमणबाट २ जना घाइते

April 19, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा बाघको आक्रमणबाट २ जना घाइते भएका छन् । हेटौँडा-१४ को चुरियामाई सामुदायिक वनमा बाख्रा चराउन गएका ६५ वर्षीय कृष्णबहादुर थिङ र १७ वर्षीय सुमन घलान बाघको आक्रमणबाट घाइते भएका जिल्ला...बाँकी

तराईमा ह्वात्तै बढ्यो गर्मी, स्वास्थ्य जोखिम बढ्न सक्ने चिकित्सकहरुको सुझाव

April 19, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
रुपन्देही । तराई क्षेत्रमा गर्मी निकै बढेको छ । गर्मी बढेसँगै तातो हावा चल्दा स्वास्थ्य समस्याको जोखिम पनि बढेको हो । तातो हावा चलेपछि स्वास्थ्य समस्याको जोखिम बढ्ने भएकाले चनाखो रहन चिकित्सकहरुले सुझाव दिएका छन्...बाँकी

स्वास्थ्यमा सुधार नआएपछि राष्ट्रपति पौडेललाई दिल्ली लगियो

April 19, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि एयर एम्बुलेन्समार्फत् भारतको नयाँदिल्ली लगिएको छ । मंगलबार बेलुकी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार नदेखिएपछि आज बिहान श्री एयरलाइन्सको एयर एम्बुलेन्स मार्फत्...बाँकी

गुल्मीमा बेवारिसे अवस्थामा मानिसको शव फेला

April 19, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
गुल्मी । गुल्मीमा बेवारिसे अवस्थामा मानिसको शव फेला परेको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडानम्बर ५ दाङसिरस्थित पानियाटे खोलामा सडेको अवस्थामा शव फेला परेको हो । नाम थर, वतन, लिङ्ग र उमेर खुलाउन नसकिने अवस्थामा...बाँकी