Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

प्रधानमन्त्री प्रचण्डले गरे वामपन्थी शक्तिबीच एकता र ध्रुविकरणको अपिल

April 22, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, बैशाख ९- प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिबीच एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध हुन अपिल गरेका छन् । समाजवादी क्रान्तिका नेता भ्लादिमिर इल्यिच लेनिनको...बाँकी

श्रोत सुनिश्चित नभएका आयोजनामा बजेट नराख्न,अर्थमन्त्रीको प्रस्ताव

April 21, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । अर्थमन्त्री डा। प्रकाशशरण महतले श्रोत सुनिश्चित नभएका आयोजनामा बजेट नराख्न प्रस्ताव गरेका छन् । बजेट छर्ने पुरानो शैलीबाट अब अर्थतन्त्र चल्न नहुने भन्दै अब प्राथमिकता प्राप्त आयोजनामा स्रोत सुनिश्चिता गरेर मात्र अगाडि बढ्ने सरकारको...बाँकी

पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु,१०६ जना संक्रमित

April 21, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
 काठमाडौ । कोरोना संक्रमणबाट थप एक जनाको मृत्‍यु भएको छ । पछिल्लो २४ घण्टामा थप एकजनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार शुक्राबार मात्रै थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ...बाँकी

भारतीय सेनामाथि आक्रमण पाँच जनाको मृत्यु

April 21, 2023 | Posted by Pradip Nepali |  समाचार
काठमाडौं । जम्मु–कश्मीरमा भारतीय सेनामाथि आक्रमण हुँदा पाँच जनाको मृत्यु भएको छ । जम्मु कश्मीर को पुँछ भन्ने स्थानमा भारतीय सेना चढेको गाडीमा ग्रिनेड आक्रमण भएको थियो । यो आक्रमणमा चरमपन्थी समूहको हात रहेको भारतीय...बाँकी

शुक्रबार रातिदेखि नेपाल-भारत सीमा नाका बन्द हुने

April 20, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
बारा, बैशाख ७- बाराको क्षेत्र नं.२ मा १० वैशाखमा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअघि नेपाल-भारत सीमानाका बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय बाराले एक सूचना जारी गर्दै ८ वैशाख शुक्रबार राति १२ बजेदेखि १०...बाँकी

नेपालका पदमले यूएईमा जिते ७१ करोड ७७ लाख रुपैयाँको चिठ्ठा

April 20, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, बैशाख ७- संयुक्त अरब इमिरेट्स यूएईमा एक नेपालीलाई ७१ करोड ७७ लाख रुपैयाँ बराबरको चिठ्ठा परेको छ । ठेगाना र थर नखुलाइएका पदम नामका नेपालीलाई महजुज राफल ड्रमार्फत २ करोड यूएई दिराम बराबरको चिट्ठा...बाँकी

तनहुँका स्थानीय तहबाटै श्रम स्वीकृति सुरु

April 20, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
तनहुँ । तनहुँका स्थानीय तहबाट श्रम स्वीकृति दिने प्रक्रिया सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार जिल्लाका स्थानीय तहबाटै यो व्यवस्था सुरु भएको हो । जिल्लाका स्थानीय तहमा रहेका रोजगार केन्द्रबाट...बाँकी

आज सूर्यग्रहण, नेपालबाट भने नदेखिने

April 20, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ, बैशाख ७- वर्षको पहिलो सूर्यग्रहण आज लाग्दैछ । ग्रहण बिहान ७ बजेर ४० मिनेट देखि १२ बजेर २९ मिनेटसम्म सम्म लाग्नेछ । समग्रमा, सूर्य ग्रहणको अवधि साढे पाँच घण्टा छ। यस पटक कङ्कनकृति सूर्यग्रहण...बाँकी

उपनिर्वाचन : आज राति १२ बजेबाट मौन अवधि लागु हुने, के-के गर्न पाइँदैन ?

April 20, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, बैशाख ७- उपनिर्वाचनको मौन अवधि आज राति १२ बजेबाट सुरु हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने जानकारी दिए । चुनाव हुनुभन्दा ४८...बाँकी

आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा मेला

April 20, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, बैशाख ७- जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी आज मातातीर्थ औँसी मनाइँदैछ । प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्वलाईं आमाको मुख हेर्ने दिन वा आमा...बाँकी