Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

तनहुँ १ मा २२ हजार मत गन्दा स्वर्णिम वाग्ले दोब्बर मतले अगाडी

April 24, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
तनहुँ । तनहुँ १ मा २२ हजार ३५८ मत गणना हुँदा रास्वपाका डा.स्वर्णिम वाग्लेले दोब्बर मतले अगाडि छन् । पछिल्लो अपडेट अनुसार वाग्लेले ११ हजार ४२८ मत ल्याएका छन् । उनलाई सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका...बाँकी

आजपनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

April 24, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ। यसअघि आइतबार तोलामा ९०० रुपैयाँ घटेको सुनको मूल्य सोमबार पनि प्रतितोला २०० रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला...बाँकी

उपनिर्वाचन : चितवनको मतगणना दिउँसो १ बजेदेखि सुरू हुने

April 24, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
चितवन । चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना आज दिउँसो १ बजेदेखि सुरु गर्ने सहमति भएको छ । आज बिहान बसेको सर्वदलीय बैठकमा सो सहमति भएको हो । मतगणना उद्योग संघको प्रदर्शनी केन्द्रमा हुनेछ...बाँकी

लुम्बिनीका मुख्यमन्त्री लिला गिरीले आज विश्वासको मत लिंदै

April 24, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज विश्वासको मत लिँदै छन् । उनले विश्वासको मत नपाउने भने निश्चित छ । उनले विश्वासको मत लिनका लागि आज बिहान ११ बजे प्रदेशसभाको बैठक बोलाइएको छ ।...बाँकी

साथीले बोकेको बन्दुक पड्कँदा मृत्यु

April 24, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । नुवाकोटको म्यागङ गाउँपालिका–४ किम्ताङको जङ्गलमा सिकार गर्न गएका पञ्च घलेको साथीले बोकेको बन्दुक पड्किएर लागेको गोलीले मृत्यु भएको छ। शनिबार राति जङ्गलमा सिकार गर्न गएका ३० वर्षीय घलेको सोही स्थानका अमृत तामाङले बोकेका...बाँकी

भारतमा उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार

April 24, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार आएको छ। भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा उपचाररत पौडेलको स्वास्थ्यमा सुधार आएको नेपाली राजदूतावासले जनाएको छ। उनी उक्त अस्पतालमा भर्ना भएको आइतबार पाँचौ दिन हो।...बाँकी

सन्दीप लामिछानेरुद्धको बलात्कार मुद्दा फैसलाका लागि आज पेसी

April 24, 2023 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा फैसलाका लागि आज अन्तिम सुनुवाइ गरिँदै छ। सन्दीपविरुद्ध जिल्ला अदालत (काठमाडौँ) मा दर्ता मुद्दाको अन्तिम सुनुवाइ गर्न आज ९सोमबार० का लागि पेसी तोकिएको हो। यसअघि गत बुधबार किशोरीको...बाँकी

आज पहाडी भू-भागका पानी पर्ने, तराईमा हावाहुरी चल्ने

April 24, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी तथा मधेश प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम...बाँकी

लोकतन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

April 24, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । १७ औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनस्र्थापना...बाँकी

उपनिर्वाचन : तनहुँ १ मा स्वर्णिम वाग्ले दोब्बर मतले अगाडि

April 24, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
तनहुँ । प्रतिनिधि सभा उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा.स्वर्णिम वाग्लेले अग्रता दोब्बर बनाएका छन् । सार्वजनिक मतपरिणाम अनुसार वाग्लेले ५९०० मत पाएका छन् भने दोस्रो स्थानमा रहेका...बाँकी