Hamro Sanchar

गृहपृष्ठ खेलकुद, मुख्य समाचार, समाचार

एसीसी प्रिमियर कप : समूह चरणको अन्तिम खेलमा नेपाल आज कतारसँग भिड्दै

April 27, 2023 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा घरेलु टोली नेपाल आज कतारसँग भिड्दै छ। खेल, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ। समूह ए मा रहेको नेपालले समूह विजेता बन्दै सेमिफाइनल...बाँकी

लुम्बिनीमा आज नयाँ सरकार गठन हुँदै

April 27, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
बुटवल । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरीले आज मुख्यमन्त्री पदमा आफ्नो दाबी प्रस्तुत गर्दै छन्। संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा...बाँकी

नवीकरण नगरेका ३३ निर्माण व्यवसायीको इजाजतपत्र खारेज

April 27, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सरकारले ३३ निर्माण व्यवसायीहरुको इजाजतपत्र खारेज गरेको छ । सार्वजनिक निर्माण कार्य गर्ने प्रयोजनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यवसाय प्रवर्द्धन शाखाबाट अनुमति पाएका तर नवीकरण नगरेका ३३ कम्पनीहरुको इजाजतपत्र खारेज...बाँकी

इजरायल पठाइदिन्छु भन्दै ४८ लाख ठगी गर्ने महिला पक्राउ

April 26, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, वैशाख १३- काठमाडौँबाट एक महिला प्रकाउ परेकी छिन् । इजरायल पठाउने लोभ देखाएर ४८ लाख रूपैयाँ ठगी गर्ने महिलालाई प्रहरीले हिजो (मंगलबार) प्रकाउ गरेको हो । प्रकाउ पर्नेमा झापाको कमल गाउँपालिका–७ घर भई काठमाडौंको...बाँकी

आज थप १३६ जनामा कोरोना संक्रमण पुष्टि

April 25, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, यौन-स्वास्थ्य, समाचार
काठमाडौँ । पछिल्लो २४ घण्टामा १३६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ५९१ जनामा गरिएको नमुना परीक्षणमा १३६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा सक्रिय संक्रमितको...बाँकी

देउवा भन्छन् : पार्टी विरुद्ध सामाजिक सञ्जालमा आक्रमण बढ्यो

April 25, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सामाजिक सञ्जालमा पार्टी विरुद्ध आक्रमण बढेको बताएका छन् । संसदीय दलको बैठकमा उपनिर्वाचनको क्रममा पार्टी र नेताहरुविरुद्ध सामाजिक सञ्जालमा संगठित आक्रमण गरिएको गुनासो राखेको बैठकमा सहभागी एक सांसदले...बाँकी

चुनाव जितेपछि रवि लामिछानेको प्रतिवद्धता : मेरो प्रमुख एजेन्डा सुशासन हो

April 25, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेले सुशासनको ‘एजेन्डा’मा टेकेर समृद्धिको बाटो तय गर्ने बताएका छन्। चितवन क्षेत्र नं २ बाट पुनः निर्वाचित भएपछि प्रतिक्रिया दिंँदै आम नागरिकका अपेक्षा भनेको मौलाएको भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ भन्ने...बाँकी

मलाई सानैदेखि ट्रक ड्राइभर बन्न मन थियो, बन्नसक्छु : मेयर बालेन

April 25, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले कुनै पनि काम ठूलो(सानो नहुने बताएका छन् । मावि तहमा सीपमूलक कार्यक्रम सञ्चालनका लागि तालिम सुरू गर्दै उनले आफूलाई ट्रक ड्राइभर बन्न मन भएको बताएका हुन् । उनले...बाँकी

गण्डकीमा नयाँ सरकार गठनका लागि आह्वान

April 25, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
पोखरा । गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ। प्रदेश प्रमुख पृथ्वीमान गुरूङले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेका हुन्। वैशाख १४ गते अपरान्ह ४ बजेसम्म नयाँ सरकार गठनका लागि दलहरूले जानकारी...बाँकी

पुरानो बसपार्कको प्रहरी बिटमा काठमाडौं महानगरले चलायो डोजर

April 25, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । काठमाण्डौ महानगरपालिकाले डोजर लगाएर पुरानो बसपार्कमा रहेको प्रहरी बिट हटाएको छ । मङ्गलवार महानगरले काठमाण्डौको भ्यु टावर नजिक रहेको पुरानो बसपार्कको सडक पेटीमा रहेको प्रहरी बिट हटाएको हो । महानगरले सडक पेटीमा रहेको...बाँकी