Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

रवि लामिछाने भन्छन् : यथास्थितिमा सरकारमा जाने सोचेको छैन, धेरै कुरा मिल्नुपर्छ

April 28, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई टेलिफोन गरेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा सदस्यको शपथ लिँदै उनले आफू चितवनबाट निर्वाचित भएकोमा प्रधानमन्त्रीले बधाई दिन फोन गरेको जानकारी दिए...बाँकी

प्रतिनिधिसभाको हिउँदे अधिवेशन आज अन्त्य हुने

April 28, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधिसभाको हिउँदे अधिवेशन आज अन्त्य हुने भएको छ । संसद सचिवालय स्रोतको अनुसार अहिले केहीबेरमा बस्ने बैठक नै हिउँदे अधिवेशनको अन्तिम बैठक हुनेछ । आजको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले अन्मिनको प्रमाणीकरणमा अयोग्य...बाँकी

शिक्षा विभागमा लगाएको ताला फुटाउँदै मेयर बालेनले भने : विद्यालयमा राजनीति कल्पनासम्म गर्न सक्दैनौ

April 28, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले विद्यालयमा राजनीतिक गर्न पाउनु पर्ने भन्दै ताला लगाउने प्रयास बिफल भएको बताएका छन् । नेकपा बहुमत निकट अनेरास्ववियु क्रान्तिकारीले महानगरपालिकाको शिक्षा विभागमा लगाएको ताला फुटाए पछि मेयर शाहले...बाँकी

पाँचथरमा श्रीमतीलाई खुकुरी प्रहार गरी घाइते बनाएपछि आत्महत्या

April 28, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
पाँचथर । पाँचथरको फालेलुङ-६ का शान्तकुमार राईले आफ्नी श्रीमतीलाई खुकुरी प्रहार गरी सख्त घाइते बनाएपछि आत्महत्या गरेका छन् । ५७ वर्षीय राईले ५६ वर्षीय श्रीमती बिमरानीलाई खुकुरी प्रहार गरेर घाइते बनाएपछि नजिकैको जंगलमा गएर आत्महत्या...बाँकी

राजनीतिबाट सन्न्यास लिने सोच्दै छु : माधव नेपाल

April 28, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एकीकृत समाजावादीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिबाट सन्न्यास लिने संकेत गरेका छन्। जनकपुरधाममा शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा उनले राजनीतिबाट सन्न्यास लिने संकेत गरेका हुन्। ‘पार्टीको अब हुने अधिवेशनबाट म पनि सन्न्यास लिने...बाँकी

महावीर पुनको नेतृत्वमा माइतीघरमा धर्ना

April 28, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले राज्यले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रलाई प्राथमिकता नदिएको भन्दै माइतीघर मण्डलमा धर्ना शुरु गरेका छन् । सरकारले खोज अनुसन्धान र आविष्कारमा बेवास्ता गरेको भन्दै उनले आन्दोलनस्वरुप आज...बाँकी

रेसुङ्गा विमानस्थलमा परीक्षण उडान

April 28, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलमा आज परीक्षण उडान गरिएको छ । रेसुङ्गा नगरपालिका–१० स्थित सिमीचौरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमको नाइनएन–एबिटी जहाज आज बिहान ७ बजेर ३९ मिनेटमा यहाँ अवतरण भएको हो । निगम...बाँकी

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको शपथ आज हुँदै

April 28, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । उपनिर्वाचनबाट चुनिएका तीन जना प्रतिनिधि सभा सदस्यहरुको शपथग्रहण आज हुँदै छ । बारा २ बाट निर्वाचित उपेन्द्र यादव, चितवन २ बाट निर्वाचित रवि लामिछाने र तनहुँ १ बाट निर्वाचित स्वर्णिम वाग्लेले आज बिहान...बाँकी

प्रतिनिधिसभा बैठक बस्दै, कार्यसूचीमा परेन संवैधानिक परिषद्सम्बन्धी विधेयक

April 28, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने आजको बैठकमा पनि संवैधानिक परिषद्सम्बन्धी विधेयकमाथि छलफल नहुने भएको छ । प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा आज पनि सो विधेयक समावेश छैन । यसअघिको बैठकमा सो...बाँकी

एमालेले टुंग्यायो संसदीय समितिका सदस्य, कुन समितिमा को ?

April 28, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले संघीय संसद अन्तर्गतका संसदीय समितिमा रहने सदस्यको नाम टुंग्याएको छ । प्रतिनिधिसभाका दशवटा विषयगत समिति तथा राष्ट्रिय सभासहितको संयुक्त समितिमा पार्टीवाट प्रतिनिधित्व गर्ने सदस्यको नाम टुंग्याउँदै एमालेले संघीय...बाँकी