April 29, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं। नेपाल प्रहरीका १८ जना प्रहरी उपरीक्षक ९एसपी० प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवाका लागि सिफारिस भएका छन् । शुक्रबार दिउँसो बसेको बढुवा समितिको बैठकले १८ जना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको हो । प्रहरी...बाँकी April 28, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, बैशाख १५- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले आफ्नो कार्यकालमा राम्रो काम गरेर मातृभूमिको ऋण तिर्ने ईच्छा रहेको बताएका छन् । काठमाडौंको महांकालमा रहेको श्री जनकल्याण माध्यामिक बिद्यालयको ७० औ बार्षिकोत्सव कार्यक्रमलाई...बाँकी April 28, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
डोल्पा । सबै जिल्ला र गाउँमा बिजुली पुर्याउने सरकारको योजना क्रमशःपूरा हुने क्रममा छ । यसै सन्दर्भमा कर्णाली प्रदेशको डोल्पा जिल्ला विद्युत्को राष्ट्रिय प्रसारण प्रणाली (ग्रिड) मा जोडिएको छ । नेपाल विद्युत् प्राधिकरणले रुकुमपश्चिमको मुसिकोट...बाँकी April 28, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले चार महिना भित्रमा तेस्रोपटक विश्वासको मत लिएका छन् । शुक्रबार दिउँसो बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शर्मालाई तीन दलका २९ सांसदले विश्वासको मत दिएका हुन् । नेपाली कांग्रेसका १४,...बाँकी April 28, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको संसदमा अनुपस्थितिको विषयमा विवाद हुँदा संसद बैठक आधा घण्टाका लागि स्थगित भएको छ। सभामुख देवराज घिमिरेले स्वास्थ्य उपचारका लागि निरन्तर २१ वटा बैठकमा कोइरी अनुपस्थित भएको संसदलाई...बाँकी April 28, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्ने बताएका छन्। शुक्रबार होटल व्यवसायी महासंघ र पर्यटन बोर्डद्वारा आयोजित एक कार्यक्रममा मन्त्री किरातीले सो कुरा...बाँकी April 28, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछाने प्रतिनिधिसभा अन्तर्गत रहने राज्यव्यवस्था तथा सुशासन समितिमा रहने भएका छन् ।शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले लामिछानेको नाम सो समिति सदस्यमा प्रस्ताव वाचन गरेर...बाँकी April 28, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई राज्यकोषबाट रकम बाँड्ने विषयबारे आफू जानकार नरहेको र अर्थ मन्त्रालयबाट हालसम्म यसबारे कुनै निर्णय नभएको बताएका छन्। सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई राहत उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०७९...बाँकी April 28, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
बुटवल । लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शपथ लिएका छन् । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री चौधरीलाई शपथ गराएका हुन् । चौधरी बिहीबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री...बाँकी April 28, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेले अन्मिनले अयोग्य प्रमाणीकरण गरेका लडाकूहरुलाई २-२ लाख रुपैयाँ बाड्ने निर्णय तत्काल खारेज गर्न माग गरेको छ । प्रतिनिधिसभा बैठकको सुरुमा समय लिएर बोलेका एमाले प्रमुख सचेतक पदम गिरीले यसबारे...बाँकी