Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै

May 1, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । आज १३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपालमा ‘सामाजिक सुरक्षा, मर्यादित श्रमः श्रमको सम्मान, राष्ट्रको अभियान’ भन्ने मुल नारासहित मनाइँदैछ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसहित विभिन्न राजनीतिक...बाँकी

योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम अनिवार्य लागू गर्न पहल गर्छु : प्रधानमन्त्री प्रचण्ड

May 1, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई अनिवार्य र कडाइका साथ लागू गर्न पहल गर्ने बताएका छन् । प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय श्रमिक दिवस ९१ मई० को अवसरमा आज...बाँकी

प्रेमि डाक्टरले विवाह गर्न नमानेपछि उसकै घरमा गएर नर्सले गरिन् आत्महत्या

April 30, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । लामो समय प्रेम सम्बन्ध रहे पनि विवाह गर्न अस्वीकार गरेको भन्दै एक युवतीले युवककै घरमा पुगेर आत्महत्या गरेकी छिन् । केटा पक्षको परिवारले विवाह गर्न अस्वीकार गरेको भन्दै ३४ वर्षीय नर्स अनुमा श्रेष्ठले...बाँकी

महावीर पुन र सरकारबीच रक्षा मन्त्रालयमा वार्ता जारी

April 30, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सरकारले अनुसन्धान, नवप्रवर्तन र आविष्कारसहित ४ बुँदे माग राख्दै माइतीघरमा धर्ना बसेका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनसँग वार्ता थालेको छ । वार्ता सिंहदरबारस्थित रक्षा मन्त्रालयमा जारी छ । वार्तामा कानुन मन्त्रीको समेत...बाँकी

महावीर पुनसँग सरकारले तत्काल संवाद गर्नुपर्छ : महामन्त्री शर्मा

April 30, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले महावीर पुनका माग राज्यले तत्काल सम्बोधन गर्नुपर्ने बताएका छन्। धर्ना बसेका पुनसँग सरकारले तत्काल संवाद गर्नुपर्ने पनि उनले बताए। नेपाल विद्यालय कर्मचारी परिषदले शनिबार ललितपुरमा गरेको कार्यक्रममा बोल्दै...बाँकी

सामुदायिक विद्यालयको नतिजा निराशाजनक

April 30, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यका साथ नगरस्तरीय वार्षिक परीक्षा लिएको थियो । यसअघिसम्म कक्षा ८ को मात्रै नगरस्तरीय परीक्षा सञ्चालन गर्दै आएको हलेसी तुवाचुङले गत चैत ९ देखि...बाँकी

चट्याङ लागेर ओखलढुङ्गामा महिलाको मृत्यु

April 30, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
ओखलढुङ्गा । शनिबार अपराह्न वर्षात्सँगै परेको चट्याङ लागेर गम्भीर घाइते भएकी खिजीदेम्बा गाउँपालिका–२ तोपडाँडाकी ५७ वर्षीय देवमाया बुढाथोकीको मृत्यु भएको छ । घरभित्रै बसिरहेका बेला उनीलाई चट्याङ लागेको थियो । बुढाथोकीलाई उपचारका लागि रामेछापको मन्थली...बाँकी

उपप्रधानमन्त्री श्रेष्ठ भन्छन् : मिटरब्याज पीडकको पक्षमा भूमिका खेल्नेलाई पनि कारबाही हुन्छ

April 30, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
जनकपुरधाम । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडकको पक्षमा भूमिका खेल्नेहरुलाई पनि कारबाहीको दायरामा ल्याउने चेतावनी दिएका छन् । जनकपुरधाममा मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगको केन्द्रीय कार्यालय उदघाटन कार्यक्रमलाई आज बिहान सम्बोधन गर्दै श्रेष्ठले पीडितलाई...बाँकी

जनकल्याण मा. वि. ले मनायो ७०औ वार्षिकोत्सव, सरकार देखि अभिभावक सम्मको वाहिवाहि

April 30, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, बैशाख १६- काठमाडौंको बौद्ध महांकालमा रहेको जनकल्याण माध्यामिक विद्यालयले ७०औ वार्षिकोत्सव सम्पन्न गरेको छ । वि.स २०१० सालमा स्थापना भएको जनकल्याण मा. वि ले आफ्नो स्थापनाको ७०औ वार्षिकोत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको हो...बाँकी

रवि लामिछानेले भेट प्रधानमन्त्री प्रचण्डलाई

April 30, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटार गएर लामिछानेले प्रचण्डसँग भेटवार्ता गरेका हुन् । भेटमा प्रधानमन्त्री प्रचण्डले उपनिर्वाचनबाट सांसद पदमा...बाँकी