Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

प्रधानमन्त्री प्रचण्ड र श्रीलङ्काली राष्ट्रपति विक्रमासिङ्घेबीच भेटवार्ता

January 20, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, माघ ६- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेबीच भेटावार्ता भएको छ । असंलग्न आन्दोलन (नाम) का सदस्य राष्ट्रको १९औँ सम्मेलनमा भाग लिन युगाण्डाको कम्पालामा रहेका उनीहरुबीच शनिबार द्विपक्षीय भेटवार्ता भएको हो...बाँकी

आन्दोलन गर्न पाउनु पर्छ भन्दै आन्दोलन

January 20, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, माघ ६- काठमाडौंको माइतीघरको निषेधाज्ञा हटाउन माग गर्दै बबरमहलस्थित आर्ट काउन्सिलको सडक प्रदर्शन भएको छ । माइतीद्धरमा प्रदर्शन गर्न निषेध गरिएपछि बृहत् नागरिक आन्दोलनका प्रदर्शनकारीहरुले आर्ट काउन्सिलमा प्रदर्शन गरेका हुन् । डा.गोविन्द केसी समर्थकहरुको...बाँकी

नागढुंगाबाट ७ चालक पक्राउ

January 20, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ, माघ ६- ट्राफिक प्रहरीले सवारी जाँच अभियान सञ्चालन गरेर चालकमाथि कारबाही गर्दा पनि लागुपदार्थ सेवन (लापसे) र मादक पदार्थ सेवन (मापसे) गरेर सार्वजनिक सवारी साधन सञ्चालन गर्ने क्रम रोकिएको छैन। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी...बाँकी

स्वदेशी मौलिक एवम् रैथाने उत्पादनको प्रवर्द्धनका निम्ति सरकार प्रतिबद्ध छ : मन्त्री रिजाल

January 20, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, माघ ६- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले स्वदेशी मौलिक एवम् रैथाने उत्पादनको प्रवर्द्धनका लागि सरकारले विशेष कदम चालको बताएका छन् । शुक्रवार व मार्ट युनिक सोलुसन प्रालीद्धारा सञ्चालित मौलिक बजार तथा मौलिक...बाँकी

लगानी सम्मेलनको तयारीलाई तीव्रता दिन अर्थमन्त्रीको निर्देशन

January 19, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, माघ ५- अर्थमन्त्री प्रकाशशरण महतले लगानी सम्मेलनका लागि नीतिगत, कानुनी एवं प्रक्रियागत सुधार र परियोजना तयारीलाई तीव्रता दिन निर्देशन दिएका छन् । तेस्रो लगानी सम्मेलन निर्देशक समितिको शुक्रबारको दोस्रो बैठकमा मन्त्री महतले तयारीलाई तीव्रता...बाँकी

हर्क साम्पाङले लगाएको ताला खोल्न अदालतको आदेश

January 19, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
विराटनगर, माघ ५- धरानका मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपतिको कार्यकक्षमा लगाएको ताला खोल्न उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिएको छ । उच्च अदालत विराटनगरका न्यायाधीश श्रीधराकुमारी पुडासैनीको इजलासले उक्त आदेश दिएको...बाँकी

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा प्रदीप परियार

January 19, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ, माघ ५- सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा राष्ट्रिय योजना आयोगका सहसचिव प्रदीप परियारलाई पठाएको छ । यसअघिका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई भने मधेसी आयोगमा सरुवा गरेको छ । स्वास्थ्यको कर्मचारी नियुक्तिमा चलखेल...बाँकी

राजेन्द्र लिङदेनद्वारा मन्त्री नबन्ने घोषणा

January 18, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, माघ ४- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले वर्तमान संसदको बाँकी चार वर्षे कार्यकालमा आफू सरकारमा सहभागी नहुने घोषणा गरेका छन् । पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।...बाँकी

डाक्टरलाई मासिक भत्ता मात्र १ लाख

January 18, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, यौन-स्वास्थ्य, समाचार, समाज
काठमाडौं, माघ ४- भूकम्प प्रभावित जाजरकोटको जिल्ला अस्पताल काम गर्ने डाक्टरलाई ‘नेपाल मेड नेपाल’ नामक संस्थाले प्रति महिना एक लाख भत्ता दिने भएको छ। कर्णाली प्रदेश सरकारले जाजरकोट अस्पतालका लागि नवौं तहको कन्सल्टेन्ट जनरल फिजिसियन,...बाँकी

सुनको मूल्य प्रतितोला ७०० रुपैयाँको गिरावट

January 18, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौँ, माघ ४- नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँको गिरावट आएको जानकारी दिएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बुधवारको तुलनामा आज मूल्यमा गिरावट आएको हो । ७०० रुपैयाँले घटेसँगै...बाँकी