January 16, 2024 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौँ, माघ २- नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड, कोष प्रवर्द्धक तथा एनआईएमबी एस क्यापिटल लि. योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको ‘एनआईबिएल म्युचुअल फण्ड’ अन्तर्गत सञ्चालन हुने छैटौँ योजना ‘एनआईबिएल स्टेबल फण्ड’ को सार्वजनिक निष्कासन मंगलबारबाट...बाँकी January 15, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
पोखरा, माघ १- माघे सङ्क्रान्ति भएकाले त्यस दिन प्रतिभा अधिकारी पोखरा फूलबारीस्थित घरमा व्यस्त थिए । श्रीमान् त्रिभुवन पौडेल काम विशेषले काठमाडौँमा थिए । एक सातापछि पाँचौँ विवाहोत्सव काठमाडौँमै मनाउने योजना भए पनि माघे सङ्क्रान्ति...बाँकी January 15, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ, माघ १- मुहानको जोखिम समाधान नगरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेलम्चीको पानी उद्घाटन गरेर राजनीतिक स्टन्ट मात्र गरेको काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बताएका छन् । प्राविधिक जोखिको आकलन र समाधान नगरी राजनीतिक स्टन्टकै...बाँकी January 15, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, माघ १- इनारमा खसेकी महिलाको उद्धार गरिएको छ । ललितपुरको इमाडोलस्थित इनारमा खसेकी महिलाको करिब साढे दुई घण्टापछि उद्धार गरिएको हो । दोलखा घर भई इमाडोलको कृष्ण मन्दिर पछाडि तिर डेरा गरी बस्ने २८...बाँकी January 15, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ, माघ १- नेकपा एकीकृत समाजवादीले राष्ट्रिय महाधिवेशनको तयारीका बारेमा छलफल गर्न केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । समाजवादीले दिउँसो १ बजे बस्नेगरी बैठक बोलाएको पार्टीका उपमहासचिव तथा प्रचार बिभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए...बाँकी January 15, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं, माघ १- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माघे संक्रान्तिका दिन सिंहदरबारस्थित आफ्नो कार्यालय परिसरमा बनाइएको ‘ढुंगेधारा’ खोलेर मेलम्ची खानेपानीको पुनःवितरण शुभारम्भ गरेका छन् । पुनः वितरण सुरू गर्न प्रधानमन्त्री प्रचण्डका अतिरिक्त विभागीय मन्त्री महिन्द्रराय यादव,...बाँकी January 15, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौँ, माघ १- काठमाडौंवासीका लागि लामो प्रतीक्षा बनेको मेलम्ची खानेपानी पहिलो पटक २०७७ फागुन २२ मा उपभोक्ताका धारामा झर्यो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक यसको उद्घाटन गरेका थिए । संरचना निर्माण नटुंगिँदै हतारोमा उद्घाटन...बाँकी January 15, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, माघ १- आगामी ११ माघमा हुन लागेको राष्ट्रिय सभा निर्वाचनका लागि आज मध्यरातदेखि आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार निर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागू हुनेछ ।...बाँकी January 15, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
चितवन, माघ १- प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दानआदि गरी मनाइँदै छ । आज पवित्र तीर्थस्थल देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती,...बाँकी January 14, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, पुस २९- नेकपा एकीकृत समाजवादीको शंखरापुर नगरस्तरिय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । शंखरापुर नगरपालिकाको वडा नम्बर ८ मा आयोजित सो कार्यक्रममा सहभागी नेता कार्यकर्तालाई कार्यक्रमका प्रमुख अतिथी पार्टीका अध्यक्ष माधव...बाँकी