Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

भ्रष्टाचार नियन्त्रणमा प्रधानमन्त्रीले खोजे जनताको साथ, के भने ?

May 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काभ्रे, बैशाख २६- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रणका लागि एउटा नयाँ लडाइँ सुरु भएको बताउँदै त्यसका निम्ति जनयुद्धको जस्तै साथ पार्टी र आफूलाई चाहिएको बताएका छन् । मंगलबार काभ्रे जिल्लाको महाभारत गाउँपालिकामा सडक तथा...बाँकी

भ्रष्टाचारमा संलग्न जोकोहीलाई कारबाही हुनुपर्छ : गोकुल बाँस्कोटा

May 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, बैशाख २६- नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले नक्कली भूटानी शरणार्थी सम्बन्धि भ्रष्टाचार मुद्दाको छानबिन निष्पक्ष हुनुपर्ने बताएका छन् । मंगलवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग बोल्दै सांसद बाँस्कोटाले दोषीले कानून अनुसार कारबाही भोग्नुपर्ने भन्दै सरकारले...बाँकी

एमालेको निष्कर्ष : टोपबहादुर रायमाझीले अनुसन्धान प्रक्रियालाई सघाउनुपर्छ

May 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, बैशाख २६- नेकपा एमालेले पार्टी सचिव टोपबहादुर रायमाझीलाई कानुनी प्रक्रियामा सघाउनुपर्ने ठहर गरेको छ । आसन्न केन्द्रीय कमिटी बैठकको एजेण्डाबारे छलफल गर्न सोमबार पार्टी कार्यालय, च्यासलमा बसेको स्थायी कमिटी बैठकमा यसबारे पनि छलफल भएको...बाँकी

नक्कली भुटानी शरणार्थी प्रकरण : थप दुई जना पक्राउ

May 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, बैशाख २६- नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा थप दुई आरोपित पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोविन्द चौधरी र रामशरण केसी रहेका छन् । चौधरी सुनसरीका रहेको बताइएको छ भने केसी...बाँकी

एकीकृत समाजवादी मेलुङ गाउँपालिकाको अध्यक्षमा ललित बस्नेत, यस्तो छ नयाँ कार्यसमिति

May 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
दोलखा, बैशाख २६- नेकपा एकीकृत समाजवादी मेलुङ गाउँपालिकाको अध्यक्षमा ललित बहादुर बस्नेत चयन भएका छन् । सोमबार केन्द्रिय कमिटी सचिव जिवनराम श्रेष्ठको प्रमुख आतिथ्यमा मेलुङ गाउँपालिका कमिटीको दोश्रो अधिवेशन भएको हो । अधिबेशनले बस्नेतको अध्यक्षतामा...बाँकी

मन्त्रिपरिषद् बैठक : अब विदेशबाट आउँदा दुईवटा मोबाइल ल्याउन पाइने

May 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, बैशाख २६- अब विदेशबाट आउने नेपाली नागरिकले आफ्नो साथमा दुईवटा मोबाइल ल्याउन पाउने भएका छन् । मन्त्रिपरिषदको बैठकले झिटीगुण्टा नियमावली संशोधन गर्दै आफ्नो साथमा दुई वटा मोबाइल ल्याउन पाउने व्यवस्था गर्ने निर्णय गरेको सञ्चार,...बाँकी

टोपबहादुर रायमाझीको निवास पुग्यो प्रहरी

May 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, बैशाख २६- प्रहरीले पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको निवासमा खानतलासी गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले रायमाझीको सातदोबाटोस्थित निवासमा खानतलासी गरेको हो । प्रहरीले पक्राउ पुर्जी जारी गरेपनि उनी हालसम्म...बाँकी

सांसद अमरेश कुमार सिंह संसद बैठकमै अर्धनग्न भए, सभामुखले दिए चेतावनी

May 8, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, बैशाख २५- स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सोमबारको संसद बैठकमै आफूले लगाएका लुगा खोलेका छन् । बैठक सुरू हुनासाथ बोल्न नपाएपछि उनले आफूले लगाएका लुगा खोलेका हुन् । सिंहले विरोध जनाएपछि सभामुख देवराज घिमिरेले सभ्यताका...बाँकी

संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना, थप विवरण आउन बाँकी

May 5, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, वैशाख २२- संखुवासभामा हेलिकप्टर दुर्घटनामा परेको छ । अरुण तेस्रो जलविद्युत आयोजनाको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो । दुर्घटना भोटखोला नजिकै भएको हो । जिल्लाको भोटखोला गाउँपालिका–४ चिप्रुङ्को दिलिङखामा दुर्घटनामा परेको...बाँकी

नाम्चेबजारकी हाकिमलाई सेवाग्राहीले सोध्छन्- मेडम, हजुर कहिलेसम्म बस्नुहुन्छ ?

May 5, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
सोलुखुम्बु, वैशाख २२- ‘मेडम हजुर कहिलेसम्म बस्नुहुन्छ ?’ खुम्बु पासाङल्हामु गाउँपालिका-५ की ल्हाक्पा डोपा शेर्पाले सीमा प्रशासन कार्यालय, नाम्चेकी कार्यालय प्रमुख सुजनकुमारी बर्देवालाई प्रश्न गरिन् । ‘तपाईंहरुको माया भए म अझै बस्छु नि आमा,’ बर्देवाले...बाँकी