आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

हम्मरले हानेर पतिपत्नीको हत्या, घरभित्रै भेटियो दुवैको शव, छिमेकिले जे देखे….

May 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काभ्रे, जेठ ९- काभ्रेको महाभारतमा पतिपत्नीको हत्या भएको छ । उनीहरुको हत्या कसले र किन गर्यो खुलेको छैन । जिल्ला प्रहरी कार्यालय काभ्रेले दिएको जानकारीअनुसार महाभारत गाउँपालिका-४ महादेवटारका ६० वर्षीय मानबहादुर बल र उनकी ५०...बाँकी

सिरोहियालाई धनुषा प्रहरीको हिरासतमा राखियो, आजै अदालतमा पेश गरिने

May 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
जनकपुर, जेठ ९- नागरिकता प्रकरणमा छानविनका लागि पक्राउ परेको कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले आज जनकपुरधाम पुर्‍याएको छ । काठमाडौंको थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालयबाटै अध्यक्ष सिरोहियालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ...बाँकी

प्रहरीको परेड देखाएर सिंगो सञ्चार क्षेत्रलाई आतंकित पार्न खोजियो- समाजवादी प्रेस संगठन

May 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ ८- नेकपा एकीकृत समाजवादी समर्थित समाजवादी प्रेस संगठन नेपालले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई कार्यालयबाटै पक्राउ गरिएको घटनाप्रति घोर निन्दा प्रकट गरेको छ । गृहमन्त्री रवि लामिछानेका सहकारी ठगी, दोहोरो राहदानीलगायतका विषयमा...बाँकी

एकीकृत समाजवादीले भन्यो- ‘मिडियालाई दबाबमा राख्ने प्रयास निन्दनीय’

May 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाण्डौँ, जेठ ८- नेकपा (एकीकृत समाजवाद) पार्टीले मिडियालाई दबावमा राख्ने कुनै पनि प्रयास निन्दनीय रहेको बताएको छ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउको विषयमा विज्ञप्तीमार्फत् एकीकृत समाजवादीले यस्तो धारणा सार्वजनिक गरेको हो ।...बाँकी

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया कार्यालयबाटै पक्राउ, आजै जनकपुर लगिने

May 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, जेठ ८- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । उनि थापाथलीस्थित कान्तिपुर कार्यालयबाटै पक्राउ परेका हुन् । उनलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र...बाँकी

प्रधानमन्त्रीसहित मन्त्रिपरिषद् सदस्यको सम्पत्ति सार्वजनिक, कुन मन्त्रीको सम्पत्ति कति ?

May 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ ८- प्रधानमन्त्रीसहित मन्त्रिपरिषद् सदस्यको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । हालै बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मन्त्रिपरिषद् सदस्यको सम्पत्ति विवरण सार्वजनिक गरेको हो । उक्त विवरणअनुसार केही मन्त्रीहरूको करोडौँ...बाँकी

गृहमन्त्री लामिछानेसँग ८० तोला सुन र एक रोपनी जग्गा, सबै सम्पत्ति श्रीमतीको नाममा

May 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ ८- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको भक्तपुरमा एक रोपनी एक आना जग्गा रहेको छ । मंगलबार सार्वजनिक भएको सम्पत्ति विवरणअनुसार बाँकी अधिकांश सम्पत्ति उनको श्रीमती निकिता पौडेल लामिछानेको नाममा रहेको उल्लेख छ ।...बाँकी

अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न कान्तिपुर कार्यालयमा प्रहरी

May 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ, जेठ ८- कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न प्रहरी पुगेको छ । मंगलबार साँझ प्रहरीको टोली थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयमा प्रवेश गरेको हो । सिरोहियालाई पक्राउ गर्न काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख...बाँकी

गृहमन्त्रीलाई कांग्रेसको चुनौती : ‘सभापति र महामन्त्रीमाथिको आरोप पुष्टि हरेर देखाउनुस्’

May 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ ८- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापामाथि लगाएको आरोप प्रमाणित गर्न चुनौती दिएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा पार्टीको तर्फबाट...बाँकी

चट्याङ लागेर घटनास्थलमै किशोरीको मृत्यु

May 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
कैलाली, जेठ ८- कैलालीमा चट्याङ लागेर एक किशोरीको निधन भएको छ । घोडाघोडी नगरपालिका-९ मगरटोल बस्ने लाल सिंह विककी छोरी १५ वर्षीया ममता विकको चट्याङ लागेर सोमबार बेलुकी मृत्यु भएको हो । सोही ठाउँस्थित पसलबाट...बाँकी