Hamro Sanchar

गृहपृष्ठ समाचार

विदेशमा छ महिना काम गरेर फर्किएकाले मात्र दुई वटा फोन ल्याउन पाउने, विद्यार्थी र घुम्न गएकाको हकमा के हुन्छ ?

May 14, 2023 | Posted by Pradip Nepali |  समाचार
काठमाडाैं, बैशाख ३१- वैदेशिक रोजगारीमा छ महिनासम्म काम गरेर फर्किएका नेपालीले मात्रै दुई वटा मोबाइल फोन ल्याउन पाउने भएका छन् । भन्सार विभागले आज एक सूचना जारी गर्दै श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको छ...बाँकी

टोपबहादुर खोज्न भारत पुग्यो सीआईबी टोली !

May 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, बैशाख ३१- नक्कली शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार भएका नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीको खोजीका लागि प्रहरीको एउटा टोली भारत पुगेको स्रोतले जानकारी दिएको छ । स्रोतले दिएको जानकारीअनुसार रायमाझी...बाँकी

लाइसेन्स नभएकालाई बचाउन खोज्दा आफै प्रहरी हिरासतमा पुगे ईश्वर

May 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, बैशाख ३१- सवारी साधन दुर्घटना पछि बेपत्ता भएका भएका चालकलाई बचाउन खोज्ने अर्का व्यक्ति आफै प्रहरी हिरासतमा पुगेका छन् । र्दुघटना भएको बखत आफैँले मिनीट्रक चलाएको हो भन्दै सवारीचालक अनुमतिपत्र नभएका नक्कली चालकलाई बचाउन...बाँकी

बालकृष्ण खाँणलाई निलम्बन गर्न माग गर्दै नेविसंघको प्रदर्शन

May 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, बैशाख ३१- नेपाली कांग्रेसको भ्रातृ संस्था, नेपाल विद्यार्थी संघ (नेविसंघ) ले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्रीसमेत रहेका कांग्रेस केन्द्रीय समिति सदस्य बालकृष्ण खाणलाई निलम्बन गर्न माग गर्दै  प्रदर्शन गरेको छन् । काठमाडौंको...बाँकी

पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी

May 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, बैशाख ३१- नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरिएको प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौँले शुक्रवार प्रतिकविरुद्ध पक्राउ अनुमति जारी...बाँकी

छोरा जयवीरको कसम, मैले नक्कली शरणार्थी प्रकरणमा एक पैसा खाएको छैन : आरजु

May 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, बैशाख ३१- सांसद तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको जिकिर गरेकी छन् । हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा प्रस्तोता राजेन्द्र बानियाँसँग कुराकानी गर्दै...बाँकी

शरणार्थी प्रकरण : पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी

May 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, बैशाख ३१- शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौँले शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । २०७० मा रामेछाप–१ बाट संविधान सभा सदस्यमा निर्वाचित शेर्पा...बाँकी

तामाकोशीमा पौडी खेल्ने क्रममा बेपत्ता युवकको शव भेटियो

May 13, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
रामेछाप, बैशाख ३०- तामाकोशीमा पौडी खेल्ने क्रममा बुधबार अपराह्नदेखि बेपत्ता भएका रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ४ कल्चुडेका २१ वर्षीय अनुज पौडेलको शव भेटिएको छ । मन्थली नगरपालिका-७ ढिकुरी मन्दिर भन्दा केही तल निर्माणधिन पक्कि...बाँकी

विमानस्थलबाट तीन जना १५ तोला सुनसहित पक्राउ, सुन लिन आएका पनि समातिए

May 13, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, बैशाख ३०- दुबईबाट काठमाडौं आएका तीन जना करिब १५ तोला सुनसहित पक्राउ परेका छन् । हिमालयन एयरलायन्सको विमानबाट शनिबार काठमाडौं आइपुगेका उनीहरूलाई भन्सार क्षेत्रमा खानतलासी गर्दा सुन बरामद भएको हो । पक्राउ पर्नेमा मध्यपुर...बाँकी

श्राद्धको भोजमा दलित भएर गैरदलितको लाइनमा बसेको भन्दै कुटिए किशोर

May 13, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
महोत्तरी, बैशाख ३०- महोत्तरीको गौशाला नगरपालिका-१ रामनगरको बानटोल निवासी १६ वर्षीय अविनास पासमान दलित भएकै कारण कुटिएका छन्। आफ्नै वडामा सुरतन यादवको आमाको श्राद्धमा यादव र महतोको लाइनमा बसेर भोज खाएको निहुँमा पासमान कुटिएका हुन्।...बाँकी