May 17, 2023 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार,
समाचार
काठमाडौँ, जेठ ३- नेपाल सरकारले बङ्गलादेशलाई ४० मेगावाट बिजुली बेच्ने भएको छ । दुई देशबीच भएको सचिवस्तरिय बैठकमा नेपालमा उत्पादित ४० मेगावाट बिजुली बङ्गलादेशले खरिद गर्ने सहमति भएको हो । नेपालको बिजुली भारतीय प्रसारण लाइन...बाँकी May 17, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार,
समाज
काठमाडौं, जेठ ३- नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतको फैसला सदर गरेपछि पार्टीका नेताहरुलाई डिल्ली बजार कारागार बोलाएका छन् । सर्वोच्च अदालतले जिल्ला र उच्च अदालत दिपायलले गरेको जन्मकैदको...बाँकी May 16, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ, जेष्ठ २- नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १०/१० रुपैयाँ घटाएको छ । पेट्रोलको मूल्य भने यथावत राखेको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले अघिल्लो पटकको मूल्यभन्दा डिजेलमा प्रतिलिटर ८ रुपैयाँ १३...बाँकी May 16, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, जेठ २- नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सचिव एवं पूर्व उपप्रधामन्त्री टोपबहादुर रायमाझीको बयान सकिएको छ । नेपाली नागरिकलाई नक्कलीभुटानी शरणार्थीको रुपमा अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा रायमाझी गत आइतबार...बाँकी May 16, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, जेठ २- पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले आफू निर्दोष रहेको र त्यसलाई साबित गर्ने कुरा पार्टीसँग राखेको अर्थमन्त्री प्रकाशशरण महतले जानकारी दिएका छन् । आफूलाई निर्दोष साबित गर्छु भनेपछि नै पार्टीको कारबाही...बाँकी May 16, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, जेठ २- नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडिएपछि जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेका पूर्वसांसद आङटावा शेर्पा बाथरूममा लडेका छन् । बाथरूम जाँदा लडेर शेर्पाको टाउकोमा चोट लागेको छ । शेर्पा सोमबार आफैं जिल्ला...बाँकी May 15, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, जेठ १- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संघीयता जोखिममा पर्ने अवस्था देखिएको बताएका छन् । सोमबार विद्यार्थी दिवस र अबको बाटो विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले लोकतन्त्र, गणतन्त्र...बाँकी May 15, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, जेठ १- नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा एमाले नेता टोपबहादुर रायमाझी आईतवार साँझ बुढानिलकण्ठको पासिकोटमा रहेको नारायण पौडेलको घरबाट समातिए । प्रहरी प्रधान कार्यालयको विशेष ब्यूरोले उनलाई आइतबार साँझ पक्राउ गरेको थियो ।...बाँकी May 15, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, जेठ १- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणकी श्रीमती मञ्जु खाण अष्ट्रेलियाको सिड्नी पुगेको खुलासा भएको छ । विश्वसनीय स्रोतका अनुसार श्रीमान पक्राउ परेको पर्सिपल्ट शुक्रबार बिहान ७ बजेतिर उनी सिड्नीको अन्तर्राष्ट्रिय...बाँकी May 15, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, जेठ १- नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोप लागेका पूर्वमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पक्राउ पुर्जी जारी भएको ११ दिनपछि मात्र आइतबार साँझ पक्राउ परे । प्रहरीले उनलाई बूढानीलकण्ठबाट पक्राउ गरेको...बाँकी