Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

राप्रपाले सरकारी कर्मचारीको सङ्गठन नबनाउने, विद्यार्थी सङ्गठन गैरराजनीतिक बनाउने

May 17, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ ३– राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारी कर्मचारीको सङ्गठन र विद्यार्थी सङ्गठनलाई गैरराजनीतिक बनाउने निर्णय गरेको छ । काठमाडौंमा बसेको केन्द्रीय समितिको बैठकले सरकारी वेतनधारी कर्मचारीको सङ्गठन नबनाउने र विद्यार्थी सङ्गठनलाई गैरराजनीतिक बनाउने निर्णय गरेको...बाँकी

ऋषी धमलाकी पत्नी एलिजाको प्रष्टीकरण- पार्टीको जिम्मेवार व्यक्ति भएकाले आक्रोशमा बोलेँ

May 17, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ ३- नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय सदस्य समेत रहेकी पत्रकार ऋषी धमलाकी पत्नी एलिजा गौतमले आफ्नो विवादित अभिव्यक्तिबारे प्रष्टीकरण दिएकी छन् । फेसबुकमा स्टाटस लेख्दै एलिजाले पार्टीको जिम्मेवार व्यक्ति भएकाले आक्रोशमा बोल्नु र सरकारलाई...बाँकी

तार्केश्वर नगरपालिकाको शेषमति खोलामा बस र मोटरसाइकल खस्दा १० जना घाइते, १ को अवस्था गम्भीर

May 17, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, जेठ ३- काठमाडौँको तार्केश्वर नगरपालिकास्थित शेषमति खोलामा बस र मोटरसाइकल खस्दा १० जना घाइते भएका छन् । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सीताराम रिजालका अनुसार बा...बाँकी

नक्कली भुटानी शरणार्थी प्रकरण : मुद्दा कमजोर नपार्न सरकारलाई एकीकृत समाजवादीको ध्यानाकर्षण

May 17, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ ३- नेकपा एकीकृत समाजवादीले नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा र अनुसन्धान प्रक्रियालाई कमजोर नबनाउन सरकारको ध्यानाकर्षण गराएको छ । सो पार्टीले बुधवार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै नक्कली भुटानी शरणार्थी...बाँकी

रेशम चौधरीलाई सफाइ नदिएको भन्दै सत्तारुढ दलबाटै पाँचदिन नेपाल बन्दको घोषणा

May 17, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ ३- नागरिक उन्मुक्ति पार्टीले जेठ ६ देखि १० गतेसम्म नेपाल बन्दको घोषणा गरेको छ । टीकापुर घटनामा रेशम चौधरीलाई सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतको फैसला सदर गर्दै जन्मकैदको फैसला गरेपछि आन्दोलनको घोषणा...बाँकी

कर्मचारीहरु राजनीतिमा सक्रिय भएमा बर्खास्त गरिने

May 17, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
अर्घाखाँची, जेठ ३- अर्घाखाँचीको मालारानी गाउँपालिका अन्तर्गतका शैक्षिक संस्थामा कार्यरत राष्ट्रसेवक कर्मचारी र शिक्षकहरुलाई राजनीतिमा सक्रिय नहुन गाउँपालिकाले आग्रह गरेको छ । कर्मचारीहरु राजनीतिक दल र तिनका भातृ संस्थामा आबद्ध भएको प्रमाण फेला परेको र...बाँकी

गगन थापा उद्घोष : पार्टीमा आबद्ध भ्रष्टाचारीलाई निकालेर फाल्ने हो

May 17, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ ३- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा आबद्ध कोहीमाथि भ्रष्टाचारलगायत केही आरोप लागेमा निलम्बन गर्ने र प्रमाणित भएमा जेल पठाइने बताएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा केन्द्रीय सदस्यसमेत रहेका...बाँकी

कानुनमन्त्री गुरुङले दलितलाई बनाए मन्त्री क्वार्टरको भान्से

May 17, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ ३- मन्त्री भएपछि पार्टी नजिक, चिनजान र आफन्तहरूलाई प्राथमिकता दिने प्रचलन नेपालमा कायमै छ । अझ मन्त्रीमा नियुक्त भएपछि बन्ने निजी र सरकारी सचिवालयमा आफन्त, नातागोता र चिनजान भित्रलाई बढी प्राथमिकता दिएर आवश्यक...बाँकी

एमसीसी पास भएपछि अमेरिकी सेनाको झुण्डहरुको उपस्थिति बाक्लियो : झलनाथ खनाल

May 17, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ ३- नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र एसपीपी पास गरेसँगै नेपालमा अमेरिकी सेना र सरकारका प्रतिनिधिहरुको उपस्थिति बाक्लिन थालेको भन्दै आपत्ति जनाएका छन् ।...बाँकी

देशका ठूलाठूला माछा बल्छिमा पर्दैछन् तर जोगाउने प्रयास हुँदैछ : झलनाथ खनाल

May 17, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ ३- नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले नक्कली भुटानी शरणार्थी काण्डलाई सहि ढंगले टुंगोमा पुर्‍याउनुपर्ने बताए। ‘यो काण्ड राष्ट्रघाति हो, मानवबेचविखन हो, अपराध हो।’उनले भने,‘देशका ठूलाठूला माछा बल्छिमा पर्दैछन्। तर जोगाउने प्रयास...बाँकी