May 4, 2023 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
समाचार
काठमाडौं, बैशाख २२- सिटिजन लाइफ इन्स्योरेन्सको छैठौं वार्षिक साधारण साभा सम्पन्न भएको छ । आज सम्पन्न छैठौं वार्षिक साधारण साभा कम्पनीको प्रधान कार्यालय, एलएस कम्प्लेक्स थापाथलीमा सम्पन्न भएको हो । सभाले अध्यक्षको मन्तब्य सहित संचालक...बाँकी May 3, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, बैशाख २०- १ लाख रुपैयाँ घुससहित अख्तियारको टोलीले राजधानीको गोकर्णेश्वरबाट तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजाडिल सडक खण्ड मर्मत तथा निर्माण उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण अधिकारी, सदस्य मोहन प्रसाद कुइकेल र...बाँकी May 3, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, बैशाख २०- प्रधानमन्त्री पुष्पकमल दाहालले फेरि मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा (९) बमोजिम बुधबार तीन मन्त्रीहरु नियुक्त गरी कार्यभार तोकेका हुन् । कांग्रेसबाट मन्त्री हुनेहरुमा कानुनमन्त्रीमा...बाँकी May 3, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
तनहुँ, बैशाख २०- तनहुँमा ट्रक घरमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ५ जना घाइते भएका छन् । बुधबार बिहान बन्दीपुर गाउँपालिकाको आधिखोलास्थित पृथ्वी राजमार्ग सडक खण्डमा डुम्रे तर्फबाट मुग्लिन तर्फ जाँदै...बाँकी May 3, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, वैशाख २०- नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । नक्कली भुटानी शरणार्थी बनाएर ठगेको आरोपमा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका रायमाझी र छोरा सन्दीप रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी भएको हो । काठमाडौं जिल्ला...बाँकी May 3, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडाैं, बैशाख २०- पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्केस्थित गणेश खोला पुलमा फेरि जमिन भासिएको छ । बन्द भएको १८ घण्टापछि हिजो (मङ्गलबार) दिउँसोबाट एकतर्फी खुलेको राजमार्ग आज १२ बजेदेखि फेरि बन्द भएको हो । धुनिबेशी...बाँकी May 3, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं, बैशाख २०- सरकारले प्रिमियर कपको उपाधि जितेको नेपाली क्रिकेट टिमका खेलाडी र प्रशिक्षकलाई जनही ६ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले खेलाडी र प्रशिक्षकलाई ६ लाख र अफिसियललाई तीन...बाँकी May 3, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, वैशाख २०- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ स्थित काँडाघारीमा पुष्पा गुरुङको घरमा भएको चोरी रहस्यमय बन्दै गएको छ । वैशाख १५ मा मान्छे नभएको मौकामा १ करोड १० लाख रुपैयाँ बराबरको सुन, अमेरिकी डलर र...बाँकी May 3, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
सुर्खेत, बैशाख २०- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले कर्णालीमा आफ्नो पार्टीलाई सत्ता गठबन्धनले बेवास्ता गरेको आरोप लगाएका छन् । आज बिहान वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बेल्दै अध्यक्ष नेपालले गठबन्धन टिकाउने हो भने सबैलाई सम्मानजनक...बाँकी May 2, 2023 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार,
समाचार
काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष २०७९र८० मा मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्र कायम हुने अनुमान गरेको छ । सरकारले चालु आर्थिक वर्षका बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको थियो ।...बाँकी