आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार, समाज

प्रहरीले रवि लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझायो

December 16, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान सकेर रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाएको छ । जिल्ला प्रहरी कार्यालय, पोखराका डीएसपी वसन्त शर्माले सोमबार जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको...बाँकी

३ जना चढेको मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

December 16, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
भद्रपुर । दमक नगरपालिका-१० सेतुमारी चोक नजिकै मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चालकसहित तीन जना सवार मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले...बाँकी

काठमाडौंका पूर्वमेयर पीएल सिंहको निधन : काठमाडौं महानगरमा शोक बिदा

December 16, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । काठमाडौंका पूर्वमेयर पीएल सिंहको निधन भएको छ । पूर्वमन्त्रीसमेत रहेका सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा गएराति १ बजे निधन भएको हो । २०४९ सालको स्थानीय तह निर्वाचन जितेर सिंह तत्कालीन काठमाडौं नगरपालिकाको मेयर बनेका...बाँकी

नेपाल पत्रकार महासंघमा काे-को भए निर्वाचित ?

December 16, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौँ । नेपाल पत्रकार महासंघको शुक्रबार सम्पन्न निर्वाचतको अन्तिम मतपरिणाम घोषणा भएको छ। आइतबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार अध्यक्षमा निर्मला शर्मा ४ हजार २८२ मतसहित विजयी भएकी छन् । निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य...बाँकी

पेट्रोलको मूल्य बढ्यो, डिजेल-मट्टितेल घट्यो

December 15, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार, समाज
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ। सोमबार विहान १ बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य २ रुपैयाँ बढेको तथा डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ घटेको निगमले जनाएको छ। निगमका अनुसार अब काठमाडौंमा...बाँकी

भ्रष्टाचार मुद्दामा ५ वर्षभित्रै कारबाही हुने विधेयक पास गर्न दिइएन : प्रधानमन्त्री

December 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारको उजुरी परेको पाँच वर्षभित्र कारबाही हुनुपर्ने गरी विधेयक पारित गर्न नदिइएको बताएका छन् । ज्यापु दिवसका अवसरमा आइतबार वसन्तपुरमा आयोजित कार्यक्रममा उनले आफूहरूले भ्रष्टाचारको मुद्दामा पाँच वर्षभित्र कारबाही...बाँकी

एनपिएल : पोखरालाई हराएसँगै सुदूरपश्चिम प्लेअफमा

December 15, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार, समाज
काठमाडौं । सुदूरपश्चिम रोयल्ट नेपाल प्रिमियर लिगको प्लेअफमा प्रवेश गरेको छ । रोमाञ्चक प्रतिस्पर्धामा पोखरा एभेन्जर्सलाई ५ रनले हराउँदै सुदूरपश्चिमले प्लेअफमा स्थान बनाएको हो । सुदूरपश्चिमको जितमा न्यूजिल्यान्डका बलर स्कट कुगेलीन नायक बने । उनले...बाँकी

कागेश्वरी मनोहरामा आत्मदाह गर्ने महिलाको सुसाइड नोट : यो सबै मेरै कारण भएको हो

December 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका(८ मा आफैँलाई जलाएर आत्मदाह गर्ने कमला आचार्यको सुसाइड नोट भेटिएको छ । उनी परिवारसँग नारायणटारमा बस्दै आएकी थिइन् । २९ मंसिरमा कागेश्वरी मनोहरा नगरपालिका–८ किराँतचोकस्थित बागमती नदि किनारमा गएर...बाँकी

एनपीएल : काठमाडौंले विराटनगरलाई १ विकेटले हरायो

December 15, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार, समाज
काठमाडौं । विराटनगर किंग्सविरुद्ध काठमान्डुले महत्त्वपूर्ण जित हासिल गरेको छ। प्लेअफ सम्भावना जीवितै राख्न जित्नैपर्ने खेल काठमान्डुले ११ बल बाँकी छँदै १ विकेटले जितेको हो।...बाँकी

गाजामा इजरायली हवाई आक्रमण : मेयरसहित २२ जनाको मृत्यु

December 15, 2024 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, समाचार, समाज
काठमाडौं । गाजामा इजरायली हवाई आक्रमणमा कम्तीमा २२ प्यालेस्टाइनीको मृत्यु भएको छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ)र हमासका अनुसार, २२ मध्ये ज्यान गुमाउनेमा एकजना मध्य गाजाको देर अल–बालाह सहरका मेयर हुन् । यहाँ १३ जनाको...बाँकी