June 13, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ , जेठ ३१- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र फाटो, विभाजन र गुटबन्दी गर्नेहरूलाई ठाउँ नदिइने बताएका छन् । बिहीबार एमाले भक्तपुर नवनिर्वाचित कमिटीको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका...बाँकी June 12, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, जेठ ३०- नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले अहिलेको व्यवस्थालाई थप परिमार्जन गर्दै अघि बढ्नुपर्ने बताएका छन् । पार्टीको स्थापना दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा भट्टराईले अहिलेको संविधान आधा भरिएको र आधा खाली...बाँकी June 12, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, जेठ ३०- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षदेखि सबै राष्ट्रसेवकहरूको नतिजासूचक सहितको कार्यसम्पादनमा आधारित मूल्याङ्कन प्रणालीको विकास गरी कार्यान्यवन गर्न निर्देशन दिएका छन् । सिंहदरबारमा बुधबार आयोजित चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रगति...बाँकी June 12, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
जनकपुरधाम, जेठ ३०- जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् । जनकपुरधाममा जारी जसपा नेपालको महाधिवेशनबाट यादव अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । अध्यक्षमा यादवको मात्रै उम्मेदवारी परेको जसपा नेपालका...बाँकी June 12, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, जेठ ३०- राष्ट्रपति रामचन्द्र पौडेल स्वीटजरल्याण्डको जेनेभा पुगेका छन् । राष्ट्रपति पौडेललाई जेनेभा अन्तर्राष्ट्रिय विमास्थलमा नेपाली राजदूत रामप्रसाद सुवेदी तथा दूतावासका कर्मचारीले स्वागत गरेका थिए । राष्ट्रपति पौडेलले जेठ ३१ गते अन्तर्राष्ट्रिय श्रम संगठन...बाँकी June 12, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौँ, जेठ ३०- भोजपुरको हतुवागढीबाट प्रहरीले बलात्कारमा संलग्न रहेको आरोपमा एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हतुवागढी गाउँपालिका–९ बस्ने २५ वर्षीय रिठ्ठे भन्ने विशाल मगर रहेका छन् । मगरले १४ वर्षीय बालिकालाई जबरजस्ती...बाँकी June 12, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ, जेठ ३०- जनता समाजवादी पार्टी (जसपा)नेपालको महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता गराउने कार्यक्रम सुरु भएको छ । जनकपुरमा जारी महाधिवेशन अन्तर्गत निर्वाचन प्रक्रियामा हालसम्मको विवरणअनुसार जसपा नेपालको अध्यक्ष पदमा उपेन्द्र यादवको...बाँकी June 12, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
खाँदबारी, जेठ ३०- सङ्खुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् । मङ्गलबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका...बाँकी June 12, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं, जेठ ३०- मेलम्चीको पानी जेठ ३१- गतेदेखि वितरण बन्द हुने भएको छ । जेठको दोस्रो सातादेखि नै मेलम्ची खोलाको पानी धमिलो हुँदै गएकाले जेठ ३१ गतेदेखि आयोजनाको सुरुङमा पानी पथान्तरण रोकिने मेलम्ची खानेपानी विकास...बाँकी June 12, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
पोखरा, जेठ २९- गण्डकी प्रदेश सरकारले आगामी वर्ष बाँदर धपाउनका लागि कृषि हेरालो राख्ने भएको छ । किसानहरू बाँदरका कारण खेती थन्क्याउन नपाउने अवस्थामा पुगेका भन्दै सरकारले कृषि हेरालोको व्यवस्था गर्न लागेको हो । आगामी...बाँकी