Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

पौडी खेल्नेक्रममा दुई जना भेरीमा बेपत्ता, गोताखोरले खोज्दै

June 16, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
सुर्खेत, असार २- भेरी नदीमा पौडी खेल्नेक्रममा दुई जना बेपत्ता भएका छन् । शनिबार सुर्खेतको वीरेन्द्रनगर–२ चोक्टे नजिकबाट पौडी खेल्न नदीमा पसेका दुई जना बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी वीरेन्द्र...बाँकी

‘फ्लोर क्रस’ गरेका फणीन्द्र देवकोटाको मन्त्री पद तीन दिनमै गुम्यो, अब के हुन्छ ?

June 16, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
पोखरा, असार २- नेकपा माओवादी केन्द्रको ह्वीप नमानी ‘फ्लोर क्रस’ गरेर नेपाली कांग्रेसका नेता एवम् मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका फणीन्द्र देवकोटाले तीन दिनमै मन्त्री पद गुमाएका छन् । गत जेठ २८ गते ‘फ्लोर...बाँकी

मेलम्ची बाढीको तीन वर्षः पुनःनिर्माण सुस्त, स्थानीयवासी चिन्तित

June 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
सिन्धुपाल्चोक, असार १- हेलम्बु गाउँपालिका–४ का खिलप्रसाद लामिछानेलाई बर्खायाम सुरु भएसँगै कसरी बच्ने र बचाउने भन्ने चिन्ताले पिरोल्छ । खोलामा सामान्य बाढी आउँदासमेत सडक, विद्यालय र घरहरु उच्च जोखिममा पर्ने भएकाले उहाँ सहित स्थानीयवासी अहिले...बाँकी

हत्या गरिएका क्याम्पस प्रमुख कुशवाहाको भेटियो ‘मृत्युकालीन घोषणा’

June 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
वीरगन्ज, असार १- बाराका रामराजा बहुमुखी क्याम्पस प्रमुख हरिभूषण कुशवाहाको हत्या अघि उनले मृत्युकालीन घोषणा गरेको भिडियो क्लिप प्रहरीले हात पारेको छ । आफूलाई गोली प्रहार भएपछि घाइते अवस्थामा उनले आफूमाथिको घटनाको बारेमा सर्वसाधारण मार्फत...बाँकी

समृद्धिको अभिभारा पूरा गर्न एमाले सक्षम छ : अध्यक्ष ओली

June 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, असार १- नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय अभिभारा पूरा गर्न एमाले सक्षम रहेको बताएका छन् । एमाले ललितपुर महानगर कमिटीको दोस्रो अधिवेशनको आज उद्घाटन गर्दै...बाँकी

बेहोस भेटिएका श्रीमान-श्रीमतीको मृत्यु

June 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार १- ललितपुरको जावलाखेलमा अर्धबेहोस अवस्थामा भेटिएका श्रीमान-श्रीमतीको मृत्यु भएको छ । अर्धबेहोस भेटिएका २५ वर्षीय उमेश सेन्चुरी र उनकी श्रीमती रेनुको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो । त्यहाँ उपचारका क्रममा राति...बाँकी

‘फ्लोर क्रस’ गर्ने देवकोटालाई माओवादीले गर्यो कारबाही, अब मन्त्री पद के हुन्छ ?

June 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
कास्की, जेठ ३२- नेकपा माओवादी केन्द्रको ह्वीप उल्लंघन गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई मत दिएका फणीन्द्र देवकोटा कारबाहीमा परेका छन् । फ्लोर क्रस गरेर कांग्रेस मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएका देवकोटा गण्डकी प्रदेश सभा सदस्यबाट पदमुक्त भएका...बाँकी

टुकुचा खोलालाई प्राकृतिक रुपमा बग्न दिन महानगरले विशेष परियोजना सञ्चालन गर्ने

June 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, जेठ ३२- काठमाडौं महानगरले टुकुचा खोला खोल्नका लागि विशेष परियोजना सञ्चालन गर्ने भएकाे छ । शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर बालेन्द्र शाहले सो कुरा बताएका हुन् । उनले भने,...बाँकी

फिस्लिङ दुर्घटना : उपचारका क्रममा चालकको मृत्यु

June 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
चितवन, जेठ ३२- पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ फिस्लिङ बजार नजिकै आज बिहान भएको सवारी दुर्घटनामा परी घाइते भएका कार चालकको मृत्यु भएको छ । दुर्घटनामा कार चालक कास्कीको पोखरा महानगरपालिका–५ का ३५ वर्षीय समीर ओझाको...बाँकी

नगरपालिका र मेयरको घर तोडफोड, प्रहरीद्वारा दर्जनौँ राउण्ड हवाई फायर

June 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
नवलपुर, जेठ ३२- पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा ढल खन्ने क्रममा बिहीबार ३ महिला मजदुरको मृत्यु भएपछि आक्रोसित आफन्तहरुले नगरपालिका र मेयरको घर तोडफोड गरेका छन् । प्रहरीले स्थिति नियन्त्रणमा लिन भन्दै दर्जनौँ राउण्ड हवाई फायर...बाँकी